कमल थापा नेतृत्वको राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । राप्रपा अध्यक्ष कमल थापाको अध्यक्षतामा आज बसेको केन्द्रिय समितिको बैठकले सरकारलाइ दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

 मदेशको समस्या समाधान गर्न उदासिन रहेको, भ्रष्ट्राचारलाई प्रोत्साहन गरेको, राप्रपालाई बिभाजन गर्ने काममा परोक्ष भूमिका खेलेको जस्ता  बिभिन्न आरोप लगाउदै आफ्नो समर्थन फिर्ता लिएको बताएको छ |

 

प्रतिक्रिया

सम्बन्धित समाचार