नेपाल आइडलका होस्ट आशिफ शाहले यसरी मनाए आफ्नो जन्मदिन (भिडियो) - Butwal Online

काठमाडौँ। नेपाल आइडलका होस्ट आशिफ शाहले आफ्नो जन्मदिन मनाएका छन्। नेपाल आइडलको टिमसँग उनले केक काटेर आफ्नो जन्मदिन मनाए।

आशिफ शाह नेपाल आइडलको पहिलो सिजनका होस्ट सुशील नेपाललाई रिप्लेस गरेर दोस्रो सिजनमा होस्ट बनेर आएका हुन्। पहिलो सिजन होस्ट गरेका सुशील नेपाल भने अहिले ‘द भ्वाइस अफ नेपाल’मा होस्टको रुपमा आबद्ध छन्।



बहुमुखी प्रतिभाका धनी आशिफ शाह एक कलाकार, गायक , निर्माता र निर्देशक पनि हुन्। भिडियोमा हेर्नुस् उनले कसरी मनाए आफ्नो जन्मदिन।

बिशाल अर्याल

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार