सहबान अन्सारी
नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ५ मा २७ औं विश्व अपाङ्ग दिवसको अवसरमा सरोकारवाला तथा अपाङ्गता भएका ब्यक्तिहरु बिच अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।


अपाङ समाज कल्याण समिति सुस्ता ५को आयोजना तथा ए.बि.सी.नेपालको सहयोग रहेको कार्यक्रम बुद्दी बहादुर घर्ति मगरको अध्यक्षता तथा वडा सचिव कर्ण बहादुर दर्लामीको प्रमुख अथित्यता रहेको थियो।
कार्यक्रममा रामनगर प्रहरी चौकी ईन्चार्ज लिल बहादुर बिक, स्वास्थ्य चौकी ईन्चार्ज राज किशोर मण्डल,केदार नाथ चौधरी,ओम प्रकाश तिवारी लगायतहरुले बोल्नु भएको कार्यक्रमको संचालन संजित शर्माले गर्नु भएको थियो।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार