बुटवल, २४ मंसिर। एपीवान टेलिभिजनबाट प्रशारित बहु चर्चित रियालिटी शो नेपाल आईडलको टप फाईभमा पुग्न सफल रुपन्देहीका अमित बराल आज आफ्नो गृह नगर सैनामैना आइपुगेका छन् । अमित बराल संगै चर्चित गाएक पुष्पन प्रधान पनि संगै आएका छन् ।

अमित बारल र पुष्पन प्रधान लाइ स्वागत गर्न बाजागाजा सहितको टोली संगै सैनामैना मुर्गिया देखि र बुटवल देखि गएका उनका फ्यान समर्थक र आफन्तले भैरहवा एयरपोर्टमा भव्य स्वागत गरिएको थिए ।

भिडियो

उपस्थिति दर्शकमाझ पनि आफुलाई टप फाईभमा पुर्याउन सहयोग गरेकोमा सम्पुर्णमा धन्यवाद ज्ञापन गरेका थिए ।

यसैबिच अमित र पुष्पनका लागि मंगलबार बृहत साँस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । भोली दिउँसो ३ बजेदेखी पर्रोहा माविको अगाडिको खेल मैदानमा कार्यक्रम हुनेछ । त्यस्तै २६ गते बुधबार बर्द्घट, २७ गते बिहिबार बुटवलमा बृहत साँस्कृतिक कार्यक्रम हुनेछ

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार