तिनाउ वोर्डिङ स्कुलमा विविध प्रतियोगीता सम्पन्न

वुटवल–११, देविनगरमा अवस्थित तिनाउ ई.वोर्डिङ स्कुलमा विविध प्रतियोगीताहरु सम्पन्न भएका छन्। जसअर्न्तरगत कक्षा नर्सरी देखी यू.के.जी सम्म विभिन्न समुदायका सस्कृतिकहरु झल्कनेखाले फेसन सो प्रतियोगीता, कक्षा (१–९) कविता वाचन प्रतियोगीता तथा कक्षा (६–९) को सीनीयर हाजिरिजवाफ प्रतियोगिताहरु सम्पन्न भएका छन्।

विद्यालयकी प्रचार्य सीता पाण्डे को सभादक्षता र विद्यालयका अध्यक्ष्य श्री यज्ञमुर्ती पाण्डे को प्रमुख अतिथ्यता एवं तिनाउ वाल क्लवका अध्यक्ष्य अनिष शारुको विधिगत समुदघाटन विशिष्ट विद्यालयकी प्रचार्य एवं कार्यक्रम कि समादक्ष सीता पाण्डे ले सरस्वती को फोटोमा माल्यणपण गरी पानसमा वती वालेर गर्नु भएको थियो। विभिन्न प्रतियोगीताहरुमा गरी झण्डै २५० भन्दा वढि प्रतियोगीतागीहरु को उपस्थीती रहेका उक्त प्रतियोगीता हरुमा कक्षा नर्सरी देखी यू.के.जी सम्मको फेसन शो प्रतियोगीता कक्षा एल.के.जी. मुन कि मन्जीता कुवारी,कक्षा नर्सरी सन की सम्पदा थापा र कक्षा यू.के.जी. मुनकी दिपसिका के.सी क्रमस प्रथम, द्घितीय,र तृतीय स्थान हासिल गरेका थिए।

त्यस्तै कक्षा १–९ को कविता प्रतियोगीतामा कक्षा ८ स्टार की अंकिता खनाल, कक्षा ७ सनकी सरस्वती खनाल, कक्षा ९ स्टारका प्रविन रसाईली र कक्षा ६ स्टार की प्रकृती रनाभाटले क्रमस प्रथम, द्घितीय,तृतीय र सानत्वाना स्थान हासील गरेका थिए। त्यसैगरी कक्षा ६–९ सम्म को सदनस्तरीय हाजिरीजवाफ प्रतियोगीतामा माछापूच्छ्रे सदनकी ईशाना पोख्रल को समुह प्रथम, अन्नपूर्ण सदनका प्रकृति खत्री को समुह द्धितीय र सगरमाथा सदनका अनुप जी.आर को समुह ले तृतीय स्थान हासील गरेका थिए। उक्तकार्यक्रम को संचालन विद्यालय को नेपाली शिक्षक विष्णु भण्डारी र तिनाउ क्वीज क्लवकी ईन्चार्ज लक्ष्मी पाण्डे तथा नर्सरी ईन्चार्ज लीला शर्माले गरेका थिए

dav

भने विद्यालयका सहप्रचार्य सुर्य प्रसाद पाण्डेले स्वागत मन्तव्य राखेका थिए र उक्त कार्यक्रम मा निर्णायकको भुमिका विद्यालयकी नेपाली शिक्षिका वसुन्धरा पन्थीले गरेकी थिइन् भने उक्त प्रतियोगीताहरुमा प्रथम, द्घितीय र तृतीय स्थान हासील गर्ने प्रतियोगीतीहरुलाई विद्यालयकी प्रचार्य सीता पाण्डे तथा विद्यालय व्यावस्थापन समितीका अध्यक्ष्य श्री यज्ञमुर्ती पाण्डेज्यूले अविर तथा पुरुस्कार प्रदान गर्नुभएको जानकारी विद्यालयका सुपरीटेन्डेन्ट ईश्वरी प्रसाद पाण्डेले दिनुभयो।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार