सहबान अन्सारी

नवलपरासीको सुस्ता गाऊपालिका वडा नं ५ मा आज अपाङ्गता भएका ब्यक्तिहरुको लागी स्थानिय निकायमा बनाईएका निति कार्यवन्यन सम्बन्धि सार्वजनिक सुनवाई कार्यक्रम आज सम्पन्न भएको छ ।


ए.बि.सी.नेपालको आयोजना तथा स्ट्रोम फाउण्डेसन नेपालको सहयोगमा भएको कार्यक्रममा बुद्दि बहादुर घर्ति मगरको अध्यक्षता तथा वडाध्यक्ष प्रभुनाथ यादवको प्रमुख अथित्यता रहेको थियो ।
कार्यक्रममा अपाङ्ग संथा प्रदेश नं.५ का केन्द्रिय सदस्य सबिता घिमिरे, स्वास्थ्य चौकी ईन्चार्ज राजकिशोर मंडल, प्रहरी चौकी ईन्चार्ज शम्भु पौडेल, संजय कुश्वाहा, संजित शर्मा लगायतहरुले बोल्नु भएको थियो।
कार्यक्रममा करिब ३० जना अपाङ्गहरुको सहभागिता रहेको थियो ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार