नवलपरासीमा ढिस्कोले पुरेर एक बालक गम्भिर घाईते

सहबान अन्सारी

नवलपरासीको प्रतापपुर गाऊपालिका वडा नं.५ श्रिरामपुरमा माटोको ढिस्कोले पुरेर एक बालक गम्भिर घाईतेे भएका छन।
अाज बिहान आफ्नो चार जना साथीहरु संग पश्चिम गण्डक नहरको बाधमा माटो खन्ने अवस्थामा ढिस्कोमा परि घाईते भएका थिए ।


प्रतापपुर गाऊपालिका वडा नं ६ बस्ने ११ बर्षिय दिलिप तेली गम्भिर घाईते भएका छन ।
घाईते भएका तेली लाई उपचारको लागी सहिद स्मृति सामुदायीक अस्पताल चौपत्ता पठाईएको शसस्त्र प्रहरी बोर्डर आऊट पोष्ट गुठी परसौनीका शसस्त्र प्रहरी निरिक्षक माधव पण्डितले जानकारीले जानकारी दिनु भयो ।
अन्य चार जनालाई समान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार