यज्ञ पोखरेल / दक्षिण कोरिया 

माघ १५ । रोजगारिकाे शिलसिलामा अर्घाखाँचीको मालारानी गाऊँपालिका वाड न.३ ( साविकको खनदह ८ खोरधारा, घैयार, सिमलचौर) बाट दक्षिण कोरियामा रहेका युवाहरुको संगठन गाउँले ग्रुप (WWS) को पहलमा यज्ञ पोखरेल को संयोजकत्वमा मालारानि ३ खनदह साबडाँडा निवासि बाबुराम अर्यालको छोरा चार बर्षाका प्रीन्स अर्याल लाई रु १९०००० (एक लाख नब्बे हजार मात्र) कोरियन वोन१८४००००(.अठार लाख चालीस हजर वन मात्र) हस्तान्तरण गगरेका छन् ।

विगत दुई बर्ष देखि हेमान्जिओमा (HEMANGIOMA) जस्तो जस्तो गम्भीर रोगको समस्या देखिएपछि विगत केहीदिन देखि काठमान्डौंको त्रिभुवन शिक्षण अस्पताल को बेड नम्बर १५५ मा भर्ना भइ ऊपचार गराईरहेका अर्यालको उपचारकै क्रममा आफुसङ्गभएको सम्पूर्ण नगद तथा अन्य आर्थिक स्थिति सकिसकेको र तत्काल अप्रेसनको लागि ठुलो रकम आबस्यक परेको हुदा सहयोगको लागि घरपरिवार बाट अपिल भएपछि  गाउँले ग्रुप (WWS) ले कोरियामा रहेको KB कुकमिन बैंकमा यज्ञ पोखरेल को खाता नंम्बर (73280101352958) मा सहयोग गर्न आग्रह गरि अभियान चलाएका थिए ऊक्त अभियानमा कोरियामा स्थित विभिन्न संघ संस्थामा कार्यरत ब्याक्ती तथा सहयोगि साथिहरुबाट पनि सहयोग संकलन गरिएको थियो। सङ्कलित रकम WWS का आर्थिक संयोजक श्री टिकराम पोखरेल द्वारा बिरामी र उनका बुबा बाबुराम अर्याल लाई हस्तान्तरण गगरेका छन् ।


ऊक्त रकम ग्रहण गर्दै बिरामिका बुबा बाबुराम अर्यालले भने “सहयोग रकम जुटाऊनुहुने आदरणिय सम्पुर्ण सहयोगि मन हरुमा धेरै धेरै धन्याबाद, यहाँहरुको यही सहयोगले नै मेरो छोराले नयाँ जीवन पाऊने आशा पलाएको छ।”
यस अघिपनि ति युवाहरुको संगठन (WWS) कै पहलमा सोही मालारानि २ डाडाकटेरि निबासि मृगौला पिडित खुमानन्द भुसाललाई र मालारानी ४ उपल्ला बडाचौर स्थित मृगौला पीडित पिताम्बर खनाल र ,मालारानी ४ खन नुगालीटोला निवासी ब्रेन ट्युमर भुवन रिजाललाइ पनि रकम संकलन गरि सहयोग गरेका थिए।

सहयोगीहरु को नाम र रकम कोरियन वोनमा:-

१  बिनोद खनाल सिमल्चौर५१हजार वन
२  कृष्ण खनाल सिमल्चौर ५० हजार वन
३  यज्ञ पोखरेल खोरधारा ५० हजार वन
४  केशव पोखरेल घैयार ५० हजार वन
५  टिकाराम पोखरेल घैयार५० हजार वन
६  हेमराज पोखरेल घैयार ५० हजार वन
७  दिपक खनाल सिमल्चौर ५० हजार वन
८  बाबुराम पोखरेल खोरधारा ५० हजार वन
९  टोमलाल खनाल सिमल्चौर ५० हजार वन
१० भेषराज पोखरेल खोरधारा२१ हजार वन
११ राजु पोखरेल खोरधारा ५० हजार वन
१२ भागिरथ खनाल सिमल्चौर रु १५०० नेपाली
१३ बिनोद खनाल अधेरिपोखरी ५० हजार वन
१४ दिपक खनाल टाकुरा ५० हजार वन
१५ अशोक खनाल अधेरीपोखरी ५०हजार
१६ पदम खनाल बडाचौर ३०हजार वन
१७ रामु पाण्डे ठुलापोखरा १५ हजार वन
१८ चित्र ब.खड्का बुटवल ३०हजार वन
१९ उमेश गुरुङ १० हजार वन
२० तिर्थ पोखरेल भुमिकास्थान २० हजार वन
२१ बिनोद खनाल गुल्मी २० हजार वन
२२ चिरन ज्ञावलि पाल्पा १५हजार वन
२३ सुन्दर पन्थी सन्धिखर्क २१हजार वन
२४ प्रकाश खनाल बडाचौर२१हजार वन
२५ बिजय बि.क.प्युठान २१हजार वन वन
२६ खिम प्रसाद पाण्डे भगवती २०हजार वन
२७ भरत थापा पाल्पा१५हजार वन
२८ लेख क्षेत्री स्याङ्जा १५हजार वन
२९ सिर्जन खनाल सन्धिखर्क २१हजार वन
३० महा शर्मा मालारानी१ १०हजार वन
३१ अच्युत जङ्ग थापा नुवाकोट २० हजार वन
३२ राज खनाल मालारानी २१ हजार वन
३३ तारा प्र खनाल उपल्लाखर्क २१हजार वन
३४ श्रीधर घिमिरे भुमिकास्थान २०हजार वन
३५ चन्द्र राना गुल्मी २१हजार वन
३६ चेत नारायण भट्टराई सन्धिखर्क २१ हजार वन
३७ कमल गोर्खाली रुपन्देही १०हजार वन
३८ सालिकराम खनाल बडाचौर १५हजार वन
३९ रोशन साउद बैतडी २०हजार वन
४० दयाराम राना सिन्धुली १५हजार वन
४१ बिष्णु पौडेल सन्धिखर्क १५ हजार वन
४२ परशुराम सापकोटा ललितपुर २५हजार वन
४३ आनन्द अधिकारी झापा २०हजार वन
४४ मिना थापा रुपन्देही २०हजार वन
४५ नारायण चौलागाईं सिन्धुली २० हजार वन
४६ चुडामणि अधिकारी कास्की १० हजार वन
४७ श्री श्रेष्ठ काठमाडौं २० हजार वन
४८ पि.एन.पि.प्रेम ठुलापोखरा २१हजार वन
४९ हेमन्त भट्टराई ठुलापोखरा १०हजार वन
५० बिष्णु बन्जाडे सुन्दरपोखरा २१हजार वन
५१ जीवन आचार्य अमिले २१ हजार
५२ लाल साउद बैतडी २१ हजार
५३ सृजना नेपाली १५ हजार
५४ चेतनरायण भट्टराई सन्धिखर्क २१हजार वन
५५ टिकाराम उपाध्य १५हजार वन
५६प्र काश बेल्बासे१०हजार वन
५७ हरि प्रसाद भुसाल गुल्मी ११हजार वन
५८ बाबुराम आचार्य १५हजार वन
५९ बिनोद कुमार थापा नुवाकोट २० हजार वन
६० लेखराज पोखरेल प्युठान १५हजार वन
६१ बिवश रावत नेपालगन्ज २०हजार वन
६२ अनिल श्रेष्ठ २०हजार वन
६३ दिलिप के.शि.सन्धिखर्क१६ हजार वन
६४प्र सन्न पौडेल सन्धिखर्क २०हजार वन
६५ मदन मरासिनी भुमिकास्थान १६हजार वन
६६ लक्ष्मण गौतम कपिलवस्तु १५हजार वन
६७ युभराज घिमिरे २०हजार वन
६८ पदम न्यौपाने अडगुरी २०हजार वन
६९ दिपकराज बन्जाडे सन्धिखर्क २० हजार वन
७० जितेन्द्र थापा बागलुङ १०हजार वन्
७१ गौरव ढकाल १०हजार वन
७२ सन्जय आचार्य ११हजार वन
७३ सरोज आचार्य ११हजार वन
७४ निर्मल बेल्बासे अर्घाखाँची २१हजार वन
७५ झलक छन्त्याल बागलुङ १५हजार वन्
७६ सुभाष गुरुङ काठमाडौ १०हजार वन्
७७ वम बहादुर थपा सितगङ्गा२१हजार वन
७८ दिपक गौतम गुल्मी १०हजार वन
७९ झबिन्द्र बेल्वासे अर्घाखाँची १०हजार वन
८० भिम पौडेल १५हजार वन
८१ चुरामणि मरासिनि मरेङ१५हजार वन
८२ निर्मल कार्कि भोजपुर १०हजार वोन
८३ सरोज गिरि सुनसरि १० हजार वोन
८४ सिद्धराज जोसि कैलालि १० हजार वोन
८५ नारायण गैरे १५ हजार वन
८६ राजन गैरे बुटवल १०हजार वन
८७ टंक प्रसाद भुसाल मालारानी८ १०हजार वन
८८ डि.वि. गिरि झापा १५हजार वन
८९ इदोङ्हान स•थेजन द.कोरिया १०हजार वन
९० ठगेन्द्र न्यौपाने ११हजार वन

 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार