नवलपुर समाज दक्षिण कोरिया गठन

सदिक्षा गैरे
माघ २३  कावासोती।  नवलपुर बाट गैइ दक्षिण कोरिया मा काम गरिरहेका नेपाली हरु ले नवलपुर समाज दक्षिण कोरिया गठन गरेका छन् ।

हेम पाठक को अध्यक्षतामा गठित समाज को उपाध्यक्षमा रिकमान थापामगर,सचिब मा राज चापागाई , सहसचिब मा प्रकाश थापा र दिपक सापकोटा , सदस्यहरुमा जीवन न्यौपाने, प्रकाश पङेनि , अम्बिका घिमिरे ,मौसम पौडेल , रबिन पौडेल , कृश्न कुमार श्रेष्ठ र रेशम काफ्ले रहेका छन् ।

समाज ले कोरिया प्राबासी को हक हित मा काम गर्ने अध्यक्ष हेम पाठकले जानकारी दिनुभयो । पाठक का अनुसार दक्षिण कोरिया को राजधानी सिओल मा गठित यो समिती प्रवासी हरु को हक हित का लागि काम गर्नेछ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार