बुटवल देविनगरमा रहेको लुम्बिनी बाणिज्य क्याम्पसमाअध्ययनरत एम.वि.ए विद्यार्थी हरुद्धारा आयोजनामा‘‘व्यवस्थापनका समकालिन मुद्धाहरु’’ विषयमा एक दिने सेमीनार सम्पन्नभएको छ ।


विद्यार्थीहरुको समकालीनविषयमा ज्ञान अभिबृद्धि गर्ने उद्देश्यले सरस्वतीपुजाको अवसरमाउक्तकार्यक्रमआयोजनागरिएको थियो । राष्ट्रिय सहकारी वैङ्ककाप्रमुखकार्यकारी अधिकृतबद्री गुरागाँई र नेपालधितोपत्रबोर्डका विज्ञ सञ्चालक सदस्यनिल सारुले कार्यक्रमको सहजीकरण गर्नु भएको थियो । समकालीनव्यवस्थापनका मुद्धाहरु मुलविषयमा रहि कार्यक्रम २ सत्रमा सञ्चालनभएको थियो । पहिलो सत्रमाबोल्दै गुरागाँईले हाल नेपालीविद्यार्थीहरुमा देखा परेको महत्वकांक्षिलक्ष्य र कार्य प्राप्तीविचको तालमेलमा केन्द्रितभई बहस गर्नुभएको थियो । साथै उहाँले करियरका विभिन्न स्थापीतअन्तराष्ट्रिय आयाम र तिनको स्थानियकरण कसरी गर्न सकिन्छ भनेर पनि बहस गर्नु भएको थियो भने दोस्रो सत्रमाबोल्दै निल सारुले पुँजिबजार र धितोपत्रको विभिन्न राष्ट्रिय तथाअन्तराष्ट्रिय आयामहरुको बारेमा छलफल गर्नु भएको थियो ।
रुपन्देहीजिल्लामा रहेर व्यवस्थापनशिक्षाप्रदानगर्दै आएका १५ विद्यालयकाकरिव १३ सय विद्यार्थीहरु छलफलमा सहभागीभएकाथिए ।
उक्तकार्यक्रममाबोल्दै लुम्बिनी बाणिज्य क्याम्पसकाक्याम्पस प्रमुखप्रो. डा. तारा प्रसाद उपाध्ययले यस्ता कार्यक्रमहरुले विद्यार्थीहरुको क्षमताविकास गर्न अतुलनीय योगदान पु¥याउने भन्दै एम.वि.ए कार्यक्रम सञ्चालनको छोटो समयमानै विद्यार्थीहरु द्धारा स्तरिय कार्यक्रमगर्न सकेकोमाविद्यार्थीहरुलाई धन्यबाद ज्ञापन गर्नु भएको थियो साथै कार्यक्रमको औपचारीक सत्रमाबोल्दै निर्वतमानक्याम्पस प्रमुखप्रो. डा. इश्वर गौतमले लुम्बिनि बाणिज्य क्याम्पस सधै विद्यार्थीहरुको क्षमताअभिबृदिगर्ने कार्यमानिरन्तरतादिने प्रतिबद्धता व्यक्तगर्नु भएको थियो ।
एनआईसि एसिया वैङकिङ् पार्टनर रहेको उक्तकार्यक्रमएमविएकाविद्यार्थी लक्ष्मण टण्डनले अध्यक्षता गरेका थिएभने गौरव रिजालले सञ्चालन गरेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार