नवलपुरमा युवा उत्सब को आयोजना हुदै

सदिक्षा गैरे
फाल्गुन २ । युबा हक हित र अधिकारका पक्षमा कृयाशिल नवलपुरका युबाहरु को आयोजनामा नवलपुरमा युबा उत्सब २०७५ को आयोजना हुँदै छ ।


युबाहरुमा भएको असिमित संभावनाहरुलाई उजागर गर्दै उनिहरुको क्षमता को बृद्दी गर्ने तथा कुलत र दुर्ब्यसनी फसेका युबाहरुलाई प्रोत्साहन गर्दै उनिहरुलाई सहि मार्गमा ल्याउने उदेश्यका साथ युबा उत्सब को आयोजना गर्ना लागिएको कार्यक्रम संयोजक किरण भुर्तेल ले जानकारी दिनुभयो ।
कार्यक्रम को उदेश्यबारे जानकारी दिन आज कावासोतिमा आयोजित पत्रकार सम्मेलन मा बोल्दै संयोजक भुर्तेल ले युबा उत्सब मा जिल्लाका विभिन्न स्थान बाट २०० भन्दा बढी युबाहरु को सहभागिता रहने जानकारी दिनुभयो ।
फाल्गुन ११ गते आयोजना हुने युबा उत्सबमा युबा सङ समन्धित विभिन्न बिशयहरुमा कार्यपत्र प्रस्तुत गरिनेछ । युबा उद्धमशिलता , युबा स्वरोजगार , लागुऔशध दुर्ब्यशन , युबा क्षमता , अहिंसात्मक संचार लगायत का बिशयमा युबा उत्सब मा छलफल हुने पत्रकार सम्मेलन मा जानकारी दिईयो ।
सम्मेलनमा सहभगी हुन १८ देखि ४० बर्श भित्रका युबा हुनु पर्ने छ । युबाहरु ले उत्सबका दौरान आफ्ना विभिन्न जिज्ञासा हरु बिज्ञ हरु सङ राख्न पाउने आर्थिक समितिका संयोजक बिमल अधिकारि ले बताउनुभयो । युबा उत्सब मार्फत भिजिट नेपाल २०२० लाई पर्बद्द्द्न गर्ने तथा अहिसांत्मक संचारलाई प्रचार गर्ने लक्ष राखिएको छ ।
देशको मुख्य जनशक्ती युबाहरु बिदेशिने क्रम बढिरहेको सन्दर्भमा कसरी उनिहरुलाई स्वदेश्मा नै स्वरोजगार सिर्जना गर्न सकिन्छ भन्ने बिशयमा समेत उत्सब मा छल्फल हुनेछ । संयोजक भुर्तेल का अनुसार पछिलो समय विभिन्न कारण ले य्य्बाहरुमा बढ्दै गयको नैराश्यता लाई न्यूनीकरण गर्दै उनिहरुलाई हौसला प्रदान गर्ने समेत काम उत्सब को दौरान गरिनेछ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार