प्रदेश नं ५ स्थापना दिवस १८ तस्विरमा हेर्नुहोस

प्रदेश नं ५ स्थापना दिवस अाज बिभिन्न कार्यक्रम गरी मनाईएको छ । बुटवल मण्डपमा अायोजित मुल समारोहमा प्रदेश प्रमुख उमाकान्त झा, मुख्यमन्त्री शंकर पोखरेल, सभामुख, उपसभामुख मन्त्रीहरु, सांसदहरु लगाएतको उपस्थिति छ । अौपचारिक कार्यक्रम अघि बुटवल बहुमुखी क्याम्पस बाट बिभिन्न झाकी सहितक प्याली निकालिएको थियो ।

फोटो / विकाश पराजुली 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार