अर्घाखाँचीको सन्धिखर्कबाट खिल्जी जादै गरेको जिप दुर्घटना २ काे मुत्यु १३ जना घाइते - Butwal Online

अर्घाखाँचीको सन्धिखर्कबाट खिल्जीका लागि छुटेको लु १ ज १२२९ नम्बरको जीप भुमिकास्थान नगरपालिकाको वडा न ८ नुवाकोटको लात्तेमाजमा दुर्घटना २ जनाकाे मुत्यु १३ जना घाइते भएका छन्

मुत्यु हुनेको नाम अहिलेसम्म पहिचान खुलेको छैन् । थप विवरण आउन बाकि 

 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार