सगरमाथा सिमेन्ट उद्योगका कामदारको मृत्यु - Butwal Online
सगरमाथा सिमेन्ट उद्योगका कामदारको मृत्यु

दाङ २७ चैत ।

सगरमाथा सिमेन्ट उद्योगमा काम गर्ने कामदारको आज बिहान मृत्यु भएको छ । आफ्नै कोठामा बेहोस अवस्थामा फेला परेका काठमाण्डौ बानेश्वर घर भएका बर्ष ६५ का निश्चल राई को उपचारका क्रममा राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मुत्यु भएको दाङ प्रहरीले जनाएको छ ।



दाङ प्रहरी प्रवक्ता डीएसपी विनोदबिक्रम शाहका अनुसार राई आजबिहान सवा १० बजे आफ्नौ कोठामा बेहोस अवस्थामा फेला परेपछी उपचारकालागि अस्पताल लगिएको थियो ।

 

गणेश आचार्य

गणेश आचार्य बुटवल अनलाइनका दाङ सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार