माटोको ढिस्कोले पुरिएर किशोरको मृत्युु - Butwal Online
माटोको ढिस्कोले पुरिएर किशोरको मृत्युु

दाङ २९ चैत 

माटोको ढिस्कोले पुरिएर एकजना किशोरको मृत्युु भएको छ । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बबई नदिमा रा १ त ३६३५ नम्बरको ट्रेक्टरमा बालुवा लोड गर्ने क्रममा माटोको ढिस्कोले पुरिएर १४ बर्षिय किशोर निरज परियार घाइते भएका थिए ।



तुलसीपुर उपमहानगरपालिका ९ बेलुवाका परियारको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको इप्रका तुलसीपुरले जानकारी दिएको छ । प्रहरीले ट्रेक्टर र चालकलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

गणेश आचार्य

गणेश आचार्य बुटवल अनलाइनका दाङ सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार