नवलपरासीमा रहेको चौधरी ग्रुपको उद्योगमा अज्ञात समुहद्वारा बम विस्फोट - Butwal Online

नवलपरासी। अज्ञात समुहद्वारा नवलपुरको देवचुली नगरपालिका चौधरी ग्रुपको उद्योग कम्पाउण्ड परिसरमा शक्तिशाली वम बिस्फोट भएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको आह्वान गरेको नेपालको पूर्वसन्ध्यामा बुधबार अपराह्न ५ बजे बम बिस्फोट भएको हो।

नवलपरासी (सुस्ता पुर्ब) को देवचुल नगरपालिका दुम्कौलिमा रहेको चौधरी उद्योग ग्रामको परिसरमा बम बिस्फोट हो । बम कस्ले किन पट्कायो भन्ने एकिन हुन सकेको छैन । (थप विवरण आउन बाकि)

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार