नेकपा रुपन्देहीकि महिला नेतृ कल्पनासहीत ५ बर्षे छोरा पक्राउ । - Butwal Online

बैशाख ११, बुटवल 
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको जिल्लास्तरिय नेता तथा महिला नेतृ कल्पना सुबेदिलाई प्रहरीले बच्चासहित गिरफ्तार गरेको छ ।

 

गय राती आफ्नै घर देवदह खैरेनीमा सुतिरहेको बेला राती ११ बजेको समयमा घरमा छापा मार्न पुगेको प्रहरीले सुतिरहेका आमा छोरालाई गिरफ्तार गरेको हो । उनको ५ बर्षिय छोरा सहित मध्यरातमा गिरफ्तार परेकी कल्पनालाई भैरहवास्थित जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार