नेपाली बजारमा सुनको मुल्य फेरी बढ्यो - Butwal Online
नेपाली बजारमा सुनको मुल्य फेरी बढ्यो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मुल्य वृद्धि भएको छ । बुधवारको तुलनामा सुन प्रति तोला ४ सय रुपैयाँ र चाँदीमा ५ रुपैयाँले मूल्य बृद्धि भएको हो ।

छापावाला सुन प्रति तोला ५९ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छ भने तेजावी सुन प्रति तोला ५९ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसैगरी चाँदी प्रति तोला ७ सय २५ रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार