राष्ट्र बैंकले आज तोकेको बिदेशी मुद्राको विनिमय दर - Butwal Online
राष्ट्र बैंकले आज तोकेको बिदेशी मुद्राको विनिमय दर

बैशाख १५, काठमाडौं । नेपाल राष्ट्र बैंकले आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ ।

आज एक युरोको खरिददर १२४ रुपैयाँ ४५ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ १२ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ २७ पैसा  र बिक्रिदर १४५ रुपैयाँ ०४ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०० पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०५ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६८ पैसा र बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ ।  यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ९१  पैसा र बिक्रिदर ३६८ रुपैयाँ ८८ पैसा रहेको छ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार