शाओमीद्वारा नेपालमा ३२ एमपी सेल्फीक्यामेरा भएको रेडमी वाई ३ सार्वजनिक - Butwal Online
शाओमीद्वारा नेपालमा ३२ एमपी सेल्फीक्यामेरा भएको रेडमी वाई ३ सार्वजनिक

काठमाडौं, २३ वैशाख

शाओमी, विश्वव्यापीटेक्नोलोजी लिडरले ३२ एमपी सेल्फीक्यामेरा भएको रेडमी वाई ३ नेपालमासार्वजनिक गरेको छ जसले पहिलो पटक रेडमी वाई सिरिजमाक्रियो आर्किटेक्चर ल्याएको हो ।

यस अवसरमाबोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर सौरभ कोठारीले भन्नुभयो, “हामीहाम्रो ग्राहकहरुमाझ सबैभन्दानयाँ रेडमी वाई ३ल्याउनपाउँदानिकै उत्साहित छौँ । यो ३२ एमपी सुपर सेल्फीक्यामेरासँगै हाम्राएमआई९ःक्ष्०ग्राहकहरुले सेल्फीको अनुभवपुनःपरिभाषितगर्न सक्नेछन् । आश्चर्यजनकऔरा प्रिज्म डिजाइनसँगै रेडमी वाई ३ ले अघिल्लो पुनरावृत्तिबाट महत्वपूर्ण फड्को मारेको छ ।क्वाल्कम स्न्यापड्रेगन ६३२ बाट संचालिततथाउच्चक्षमताभएको ४००० एमएएच९mब्ज० ब्याट्रीसँगै यस स्मार्टफोनले नेपालीग्राहकहरुलाई सुलभ मूल्यमा सबैभन्दाउत्कृष्टि नवीनतमप्रविधिल्याएको छ ।”

रेडमी नोट ७सिरिजको उद्घाटनका साथऔरा डिजाइनले रेडमी वाई ३ लाई औरा प्रिज्मसँगै बनाउननयाँआकार दिएको छ । रेडमी वाई ३ को पछिल्लो भागमाप्रिज्म जस्तै माइक्रो लाइन छ र यसको आकर्षक रंगले पक्कै बजारमातहल्कामचाउने निश्चित छ । फोनको अघिल्लो भागमाकर्निङ गोरिलाग्लास ५९ऋयचलष्लन® न्यचष्ििब® न्बिकक छ० रहेको छ र मजबुत कर्नर तथा पीटुआई९उद्दष्०न्यानो कोटिङले यस उपकरणलाई स्प्लेशस्हरुबाट जोगाउन मद्दत गर्दछ ।

रेडमी वाई ३–३२ एमपी सुपर सेल्फी

अघिल्लो रेडमी वाई सिरिजफोनले बनाएको विरासतलाई महत्वपूर्ण फड्को मार्दै, रेडमी वाई ३ ले ३२ एमपी सेल्फीक्यामेरा भित्र्याएको छ जसले आजका कन्टेन्ट क्रेटरहरुकालागि योग्यभएको ठहर गर्दै राम्रो स्थानबनाएको छ । तीव्र हाई रिजोलुसन सेल्फीदेखि ईआईएस९भ्क्ष्क्०सँग फूल–एचडी भिडियोका लागि ३२ एमपीक्यामेरा विभिन्न ट्रिकको मास्टर हो ।
१.६माइक्रो मिटरसुपर पिक्सेल साइजसँगै रेडमी वाई ३बाट हल्काप्रभावकारीदेखि जीवनउपयोगी छवि सृजनागर्ने सेल्फी र भिडियोहरु लिन सकिन्छ । सहज स्क्रीन फ्ल्यासको माध्यमबाटकमप्रकासमापनि सेल्फीलिन सकिन्छ जुन स्वचालित रुपमा सक्षमगर्न वाफोर्स इनेबल गर्न सकिन्छ ।
रेडमी वाई ३, ३२ एमपी सेल्फीक्यामेरा पाल्म सटर मोडमा उपलब्ध छ जसले प्रयोगकर्तालाई सामान्य रुपमापाल्मको इशारामा ३ सेकेण्ड टाइमर ट्रिगर गर्न सक्छन् ।

औरा प्रिज्म डिजाइन

नविनतम सबै रुपमाआउन सक्छन्, र रेडमी लाइनअपमाभएको एक सबैभन्दानयाँविकास औरा डिजाइन हो । रेडमी वाई ३ माऔरा डिजाइनले मुर्त रुप दिन्छ तर फोनको पछिल्लो भागमाप्रिज्म जस्तै इफेक्ट, ढाँचामा चलिरहेको जटिल माइक्रो लाइनसँग रेडमी वाई ३ ले पहिल्लो यस सेग्मेन्टमा कहिल्यै नभएको कुरा ल्याएको छ ।
६.२६”(१५.९ सीएम) एचडी प्लस डट नोच डिस्प्ले९ट।द्दट” ९ज्ञछ।ढअm० ज्म्ं म्यत ल्यतअज म्ष्कउबिथ०सँगै कर्निङ गोरिलाग्लास ५ ले रेडमी वाई ३ लाई औरा डिजाइनका साथअद्भूतअनुभवप्रदानगर्दछ । एलिजेन्ट ब्लू , बोल्ड रेड र प्राइमब्लाक रंगमाउपलब्ध रेडमी वाई ३ ले व्यक्तित्वविस्तार गर्न मद्दत गर्दछ ।

क्रियो कम्प्यूटिङ स्न्यापड्रेगोन ६३२

पहिलो पटक रेडमी वाई सिरिजमा स्न्यापड्रेगोन ६३२मोबाइलप्लेटफर्म सँगै कस्टम क्वालकमक्रियो कोर९अगकतयm त्तगबअियmm® प्चथय™०विशेषताल्याएको हो । स्न्यापड्रेगोन ६३२ मोबाइलप्लेटफममा चार कोरको दुईवटा हिस्सामा ८ क्रियो २५० कोर छ, जुन हार्डवेयर इन्टेन्सिभकाम राम्रो तरिकाले गर्न विभाजनगरिएको हुन्छ । सक्षम एडे«नो ५०६ जीपीयू९ब्मचभलय™ छण्ट न्एग्०सँग रेडमी वाई ३ अत्याधुनिक गेम र भिजुअलकालागिपनि योग्य छ ।
रेडमी वाई ३ ले प्रयोगकर्तालाई २ दिन ब्याट्री लाइफभएको ४००० एमएएच९mब्ज० ब्याट्री प्रदान गर्छ जुन यो भन्दा अगाडि रेडमी नोट स्मार्टफोनहरुमामात्रउपलब्ध रहेको थियो ।

                                       रेडमी वाई ३ः सरल विशेषताहरु

                                                   रेडमी वाई ३

6.26-inch 19:9 HD+ (1520 × 720p) Dot Notch Display with Gorilla Glass 5

12MP + 2MP dual rear camera with PDAF, and AI Portrait Mode

32MP front camera with AI Portrait mode, Palm Shutter support

Octa-core 1.8GHz Qualcomm® Snapdragon™ 632

3GB/32GB, 4GB/64GB variants

Dual SIM + dedicated microSD slot (up to 512GB)

4000mAh battery

Fingerprint sensor and 360-degree face unlock

158.6mm × 76.4mm × 8.5mm

 

 

 

 

 

 

 

 

 

 

रेडमी वाई ३, ३ जीबीप्लस ३२ जीबी भेरियन्टका लागि रु १८,४९९ मा र ४ जीबीप्लस ६४ जीबी भेरियन्टका लागि रु २१,४९९ माएलिजेन्ट ब्लू, बोल्ड रेड र प्राइमब्लाककलरमा ६ मेईबाट देशभर ९०० भन्दा बढि अफलाइन स्टोर र डराज डट कमधधध।मबचबश।अयm।लउ माउपलब्धहुनेछ ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार