Trending
  • चलचित्र‘प्रेम गीत ३’ को अभिनेत्रीकालागी अडिसन दिन चाहानुहुन्छ ? - Butwal Online

    विषय ः मुख्य अभिनेत्रीको अडिसन आह्वान

    चैत २८ गते प्रदर्शन हुने चलचित्र‘प्रेम गीत ३’ को मुख्य अभिनेत्रीकालागीहामीले अडिसनबाटै एकजना राम्रो अभिनेत्रीचलचित्रउद्योगमाप्रबेश गराउने सोंच राखेका छौं । सोहि अनुसार हामीले आधिकारिक रुपमाएकजना अभिनेत्रीको लागी अडिसन आह्वान गरेका छौं ।



    आवेदन कसरी दिने ?

    आसुसेन फिल्मको ब्यानरवाट निर्माण हुने यो चलचित्रकालागी इच्छुकहरुले संसारभरबाट अडिसनमा सहभागीहुन सक्नेछन् ।उहाँहरुले धधध।बबकगकभलाष्mिक।अयmमागएर फारम भर्न सक्नुहुनेछ अथवाआसुसेनको ईमेल ाष्mिकबबकगकभल२नmबष्।िअयmमापनि सम्पर्क गर्न सक्नेछन् ।

    सर्तहरु

    हालै खिचेका ४ वटा स्पष्ट अनुहार देखिने तस्विरसहितउहाँहरुले आफ्नो बायोडाटा पठाउनुपर्नेछ । अभिनेत्रीबन्नचाहनेहरुको उचाई ५.२ देखी ५.७ सम्महुनुपर्नेछ । १८ बर्षभन्दामाथि र २५ बर्ष नपुगेको हुनुपर्नेछ ।

    कसरी छानिनेछ अभिनेत्री?

    आवेदनआइएसकेकाहरुमध्ये २० जनाफाइनल अडिसनका लागी छान्नेछौं । उहाँहरुमध्येबाट एकजनामुख्य अभिनेत्री छनौट गर्नेछौं ।

    कहिलेसम्म सम्पर्क गर्ने ?

    इच्छुकहरुले आगामी जेठ १० सम्म सम्पर्क गरिसक्नुपर्नेछ ।

    अनुरोध

    चलचित्र प्रेम गीत ३ आसुसेन फिल्मको ब्यानरमानिर्माण हुन गैरहेको पाँचौं प्रोजेक्ट हो । यो चलचित्रको मुख्य अभिनेत्रीहुनचाहनेहरुले हाम्रो आधिकारीक ठेगानामै सम्पर्क गर्नुहोला ।

    थपजानकारी

    हामी झण्डैं १ बर्षदेखी स्क्रिप्टको काममा छौं र अबको २ हप्ताभित्रै स्क्रिप्टको काम सकेपछि कलाकार छनौट सक्नेछौं । मुख्यकलाकार छान्ने काम सकिएपछिहामीले आधिकारिक रुपमाचलचित्रनिर्माणको घोषणा गरी चलचित्रकाविभिन्नबिषयमाजानकारी गराउनेछौं ।

    निर्माता सन्तोष सेन
    निर्माता
    आसुसेनफिल्मप्रोडेक्सन

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार