Trending
  • आफ्नै घरको गोरुले हानेर एक महिलाको मृत्यु - Butwal Online
    आफ्नै घरको गोरुले हानेर एक महिलाको मृत्यु

    पाल्पा, बैशाख ३० 
    आफ्नै घरको गोरुले हानेर पाल्पामा एक महिलाको ज्यान गएको छ । रैनादेबी छहरा गाँउपालीका वडा नम्बर ४ मगालकी ४५ बर्षिया मान कुमारी बगालेको ज्यान गएको स्थानीय बसन्ती थापाले जानकारी दिनुभयो ।

    सोमबार दिउसो श्रीमान् संगै घर नजिकैको खोलाखेतमा गोरु चराउन गएको बेला आफ्नै हलगोरु जुध्ने क्रममा थापालाई जोरुले हानेर ज्यान गएको जिल्ल प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरिक्षक विनोद घिमिरेले जानकारी दिनुभयो ।



    सुनिल कार्की

    सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार