नेपाली सेनाले कृष्णानगर नगरपालिकालाई २ काेठे स्नान घर हस्तान्तरण - Butwal Online

श्री नारायण गण दल (शिवराज ब्यारेक बहादुरगंज ) ले कृष्णनगर ८ झरूवा पाेखरी नजिक ३ लाखको लगानीमा र कृष्णानगर नगरपालिका को सहयोगमा २ काेठे स्नान घर बनाएर कृष्णानगर नगरपालिका का नगर प्रमुख रजत प्रताप शाहलाई एक कार्यक्रमका बिच हस्तान्तरण गरेकाे छ ।

स्थानीयलाइ छिटो सहयोग पुगोस भन्ने उदेश्यका साथ यो काम गरिएको कर्नेल शशी थापाले बताए l
नगर प्रमुख रजत प्रताप शाह, कर्नल शशी थापाले फीता काटेरा उदघाटन गरेका हुन । बिगतमा सिबिर स्वस्थ संचालन. श्री राम गोरखा मा:बी बहादुरगंजमा ३ कोठे शौचालय बनयेर हस्तांतरण गरेको थियो l विगतमा नेपाली सेनाले कृष्णानगर नगरपालिकामा विभिन्न सामाजिक काम हारु गर्दै आइरहेको छ l

क्रममा नगर प्रमुख रजत प्रताप शाह, मेजर हरी कृष्णा के सी, उप प्रमुख सल्लाहकार तुफेल खान, शाखा अधिकृत राज प्रशाद त्रिपाठी, युवा नेता बदल सिंह लगायतको उपस्थिति थियो l

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार