Trending
  • सुनको मुल्य आजपनि बढ्यो, चाँदी स्थिर - Butwal Online
    सुनको मुल्य आजपनि बढ्यो, चाँदी स्थिर

    काठमाडौं– नेपाली बजारमा बुधबारको तुलनामा बिहीबार सुनको भाउ एक सयले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन तोलामा ६० हजार ७०० मा कारोबार भइरहेको छ ।



    बुधबार छापावाल सुन तोलामा ६० हजार ६०० मा कारोबार भएको थियो । यस्तै तेजावी सुन तोलामा ६० हजार ४०० मा कारोबार भइरहेको छ । यस्तै चाँदीको मूल्यमा भने बिहीबार कुनै घटबढ भएको छैन । बुधबार  ७२५ मा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार