तिनाउ बोडीङमा क्लब तथा सदन विभाजन - Butwal Online
तिनाउ बोडीङमा क्लब तथा सदन विभाजन

रुपन्देही, ३ जेठ । बुुटवल ११ देविनगरमा अवस्थित तिनाउ.इ.बो.स्कुुलमा विद्यार्थीहरुका विचमा विभिन्न समितिहरु गठन गरिएको छ । विद्यार्थीहरुमा रहेको अन्र्तरनिहीत प्रतिभालाई बाहिर ल्याउने उद्देश्यले शौक्षिक सत्र २०७६को लागी विद्यार्थीे समितिहरु गठन गरी वर्ष भरी अतिरिक्त क्रियाकलाप गराईने छ ।

बुुधबार गठित बाल क्लबका अध्क्षय सागर कार्की कक्षा “९स्टार”,तिनाउ साहित्य वाटिकाको अध्क्षय सत्यम ज्ञवाली कक्षा “९स्टार” ,तिनाउ इ. सोसाइसटिको अध्क्षयमा सुुनयना ज्ञवाली “९ सन”, तिनाउ विज्ञान तथा प्रदशनिको अध्क्षय रामकृष्ण कडेल ९ स्टार, तिनाउ सचेतना क्लवको अध्क्षय साजन मल्ल “९ सन”, तिनाउ जुुनियर रेडक्रस र्सकलको बादल सापकोटा “८ सन”, तिनाउ आर्ट क्लव नमिता थापा “८ स्टार”, तिनाउ टेक्वान्दो क्लवको अध्क्षयमा प्रविन सुुनार “९ सन”, तिनाउ आईटि क्लवको अध्क्षयमा आइसा पौड्याल “९ सन”, तिनाउ हाजिरजवाफ क्लवको अध्क्षयमा आरोग्य ज्ञवाली “९ स्टार”, तिनाउ स्पोर्ट क्लवको अध्क्षयमा पुुर्णीमा गुुरुङ “७ स्टार” रहेका छन ।

विद्यार्थीहरुको नेत्रित्वमा गठित क्लबहरुले शिक्षकको समन्वयमा वर्षभरी अतिरिक्त क्रियाकलापहरु संचालन गर्ने विद्यालयका सुुपरिवेक्षक ईश्वरि प्रशाद पाण्डेले जनाए । समितिमा कक्षा ५ कक्षा ९ सम्मका विद्यार्थीहरु भने सदस्यहरुमा कक्षा १ देखि ९ सम्मका विद्यार्थीनै हुु्न। त्यसैगरि शुुक्रबारनै कक्षा १ देखि ९ सम्मका विद्यार्थीहरुलाई सदनात्मक रुपमा विभाजन गरिएको छ । जसमा माछापुुच्छ्े सदन को सदन नेता सत्यम ज्ञवाली उपनेता साजन मल्ल, सगर माथा सदनको सदन नेता निशा राना उपनेता सुुसील खनाल, अन्नपूर्ण सदन को सदन नेता आरोग्य ज्ञवाली उप नेता बिष्णुु थापा, कञ्चनजंगा सदनको सदन नेता अमृत भुुसाल उप नेता राम चन्द्र रहेका छन ।

त्यसैदिन कक्षा १ देखि कक्षा ९ सम्मका विद्यार्थीहरुमा विद्यार्थी क्यापटेन तथा भाईसक्यापटेनको समूह पनि गठन गरिएको छ । उक्त समितिहरुमा पर्न सफल सम्पुुर्ण विद्याथीहरुलाई विद्यालयकी प्राचार्य सीता पाण्डेले अविर सहित हौसला प्रदान गरि उनिहरुको कुुशल नेतृत्व हुुनुुपर्ने र त्यसका लागि विद्यालयको तर्फदेखि जस्तो सुुकै लगानि तथा सहयोग गर्न पनि आफूू तत्पर रहेको जानकारी दिइन ।

यसै विच वोल्दै विद्यालयका अध्क्षय यज्ञमुुर्ति पाण्डेले विद्यालयलमा झण्डै १५ भन्दा बढी क्लबहरु गठन गरीएको र उक्त क्लवहरुमा करिब ६०० विद्यार्थीहरुले सक्रिय सहभागिता जनाएको र आज विद्यायमा नेतृत्व वहन गर्ने विद्यार्थीहरुले भोलिका दिनहरुमा घर परिवार समाज देश र राष्ट्रमै नेतृत्व वहन गर्न सक्ने बताउदै विद्यालयले पढाई लगायत यस्ता क्रियाकलापहरुमा जोड दिनाले विद्यार्थीहरुको भविष्य संयूूज्ल हूूने कुुरा वताय, यसैविच शुुक्रबारनै विद्यालयको नियमित शुुक्रबारीय अतिरीक्त क्रियाकलाप अन्र्तगत कक्षा १ देखि कक्षा ९ सम्मको हस्तलेखन प्रतियोगीता सम्पन्न भएको छ ।

विद्यार्थीहरुको निकै उल्लासपूूर्ण सहभागिता भएको उक्त प्रतियोगितामा कक्षा १—५ सम्म मानुुषि श्रेठ कक्षा १ मुुन, कसक गुुरुङ २ सन र साहिल रिसाल ५ मुुन, त्यसै गरी कक्षा ६—९ सम्म निस्मा मनांसु ६ स्टार, मुुस्कान भण्डारी ९ सन र आसिका बस्नेत क्रमशः प्रथम, द्धितिय र तृतिय हुुन सफल भएका थिए र उक्त विजेता हरुलाई विद्यालयका संयोजक बाबुुराम सुुवेदिले टिका तथा पुुरस्कार प्रदान गरेका थिय ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार