२५६३ औं बुद्ध जयन्तीको भव्य तयारी, दुलही झै सजियो लुम्बिनी (फोटो फिचर) - Butwal Online

बुटवल, ३ जेठ

बुद्ध जयन्तीको अवसरमा लुम्बिनी लाइ दुलही जस्तै सजाइएको छ । भोली बिहान प्रधानमन्त्री ओलीले लुम्विनीमा बिशेष पूजा गन, शान्ती र्यालीको शुभारम्भ गर्ने छन् ।

भिक्षु भिक्षुणीहरुलाई भोजन दान गर्ने, फलफुलका बृक्षारोपण गर्ने र सबै भन्दा ठूलो राष्टिय झण्डाको झण्डोत्तोलन गरी उदघाटन गर्ने कार्यक्रम रहेको छ । भोली बुद्धजयन्तीका अवसरमा आयोजना हुने बिशेष समारोह राष्टपति बिद्यादेबि भण्डारीको प्रमुख आतिथ्यमा हुने छ ।

 फोटो विकाश पराजुली 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार