राष्ट्रपती भण्डारीद्वारा २५६३ औँ बुद्ध जयन्ती तथा लुम्बिनी भ्रमण वर्षको उद्घाटन (फोटो फिचर) - Butwal Online

लुम्बिनी, ४ जेठ । राष्ट्रपती विद्यादेवी भण्डारीले २५६३ औ बौद्ध जयन्ती तथा लुम्बनी भ्रमण बर्ष २०७६को शुभारम्भ गरेकी छिन् ।

लुम्बिनीमा आयोजना गरिएको विशेष समारोह विचमा राष्ट्रपती विद्यादेवी भण्डारीले शुभारम्भ गरेकी हुन् । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न मन्त्रीहरुको सहभागीता रहेको छ ।

प्रदेश सरकारले एक बर्षमा २० लाख पर्यटक लुम्बिनी भित्र्याउने लक्ष्य लिएको छ । प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरवण मन्त्री लिला गिरीले लुम्बिनी सबैको साझा भएकोले प्रदेश सरकारले पर्यटनमार्फत समृद्धि मुलुकको सपना पुरा गर्नको लागि भ्रमण बर्ष आयोजना गरिएको जनकारी दिए ।

 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार