Trending
  • बालुवाटार जग्गाप्रकरणमा दोषी देखिए बिष्णु पौडेललाई कार्वाही हुन्छ ः ज्ञवाली - Butwal Online

    दाङ, ७ जेष्ठ

    सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का स्थायी कमिटी सदस्ययुवराज ज्ञवालीले बालुवाटार जग्गाप्रकरणमा दोषी प्रमाणीत भएमहासचिव बिष्णु पौडेललाई कावार्ही गरिने बताउनुभएको छ ।




    रिपोटर्सक्लवदाङले आजतुलसीपुरमा गरेको साक्षात्कारमा नेता ज्ञवालीले बालुवाटारको जग्गाबिक्रिप्रकरणमा महासचिवपौडेलको नामजोडिदा पार्टीको बदनामभएको बताउँदै छानविनका क्रममा दोषी देखिए पार्टीबाट कार्वाहीगरिने बताउनुभयो । ‘बालुवाजग्गाप्रकरणमा सरकारले निष्पक्ष छानविन गर्छ ।’नेता ज्ञवालीले भन्नुभयो,‘दोषी देखिएमहासचिवपौडेललाई कार्वाही हुन्छ । बदमाशीगर्नेको अनुहार पार्टीले हेदैन् ।’
    पूर्व एमालेका उपाध्यक्ष समेत रहनुभएका नेता ज्ञवालीले बर्तमान सरकारले नेपालको अर्थतन्त्रलाई पुजीपतिदलालहरुको ईशारामा संचालन गरेको आरोप समेत लगाउनुभयो । पुजीपतिदलालहरुले पंचायतकालदेखी नै अर्थतन्त्रकब्जा गरेको भन्दै अहिलेको कम्युनिष्ट सरकार समेत उनीहरुको मुठ्ठीबाट अलगहुननसकेको बताउनुभयो । नेताहरुलाई पुजीपतिदलालहरुले ब्रिफकेसबुझाएरप्रभावमापारेको दावीगर्नुभयो । जनप्रतिनिधीले राम्रो कामनगरेका कारण पार्टी जनस्तरमाबदनामहुँदै गएको भन्दै नेता ज्ञवालीले चिन्ताव्यक्तगर्नुभयो ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार