मतगणना हुदै गर्दा मोदीको पहिलो प्रतिक्रिया आयो यस्तो - Butwal Online

लोकसभा निर्वाचन २०१९ को मतगणना धमाधम भइरहेको छ । प्राय: राज्यमा भारतीय जनता पार्टी (भाजपा)ले अग्रता लिइरहेको छ ।लोकसभा निर्वाचनको मतगणनाको प्रारम्भिक विवरणपछि पहिलो पटक नरेन्द्र मोदीले ट्वीट गर्दै भनेका छन् ‘भारतले फेरि एक पटक जितेको छ ।’

मोदीले लेखेका छन् ‘हामी सँगै अघि बढौं, सँगै समृद्ध बनौं र संगै हामी बलियो र समावेशी भारत बनाऔं ।’

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार