तिनाउ वोर्डिङ्गगमा विविध प्रतियोगिता - Butwal Online
तिनाउ वोर्डिङ्गगमा विविध प्रतियोगिता

बुुटवल, १०, जेष्ठ

बुुटवल ११ देविनगरमा अवस्थित तिनाउ इ. बोर्र्िडङ्गगमा नियमित अतीरीक्त क्रियाकलाप अन्र्तगत शुुक्रबार विविध प्रतियोगिताहरु सम्पन्न भएको छ ।

जस अन्र्तगत तिनाउ साहित्यवाटिकाको आयोजनामा कक्षा १–९ सम्म सदन स्तरिय ूछुुवाछुुत उन्मूूलनमा विद्यार्थीको भुुमिकाू शिर्षकमा वक्तृत्वकला प्रतियोगिता तिनाउ क्वीज क्लवको आयोजनामा सदन स्तरीय हाजिरी जवाफ प्रतियोगिता तथा प्रि पाइमेरि तहमा राइम्स प्रतियोगिता सुुसम्पन्न भएका छन्।

तिनाउ साहित्य वाटिकाको आयोजनामा संचालन भएको वक्तृत्वकला प्रतियोगितामा विद्यालयका अध्यक्ष यज्ञ मुुर्ति पाण्डे प्रमुुख अतिथी, विद्यालयकी प्राचार्य सिता पाण्डे अतिथी तथा तिनाउ साहित्यवाटिकाका अध्यक्ष सत्यम ज्ञवालीले सभादक्ष्यको भूूमिका निभाएका थिय भने कक्षा ९ मा अध्यान्रत साजन मल्लले क्रार्यक्रम संचालन गर्नुुका साथै नेपाली शिक्षक विश्वास भण्डारीले निर्णायकको भुुमिका निर्वाह गरेका थिय। झण्डै ७० भन्दा बढि विद्यार्थीहरुको प्रतिस्पर्धा भएका उक्त प्रतियोगितामा सरस्वति खनाल ८ सनबाट प्रथम, वर्षा पौडेल ८ स्टारबाट द्धितीय र रञ्जित पोख्रेल ७ स्टारबाट तृतीय स्थान हासिल गरेका थिए ।

त्यसैगरी उता तिनाउ क्वीज क्लबको आयोजनामा संचालित हाजिरीजवाफ प्रतियोगीतामा अन्नपूूर्ण सदनका सुुदिप सारुको समूूह प्रथम, कञ्चनजङ्गगा सदनका रामचन्द्र कण्डेलको समूूह द्धितीय र माच्छापुुच्छ्े सदनका सत्यम ज्ञवालीको समूूह तृतीयस्थान हासिल गरेका थिए। उक्त क्रार्यक्रममा क्वीज ईन्चार्ज कृस्टिना पौडेलको सञ्चालनमा भएको थिथो। प्रि प्रराईमरी तहमा राइम्स प्रतियोगिता सम्पन्न भएको थियो।

कक्षा नर्स्रि देखी यूू.के.जी सम्मको राइम्स प्रतियोगीतामा नर्सरी सन श्रीजीका ढकाल प्रथम, नर्सरी रोज आरुसी खनाल द्धितीय र नर्सरी स्टार ईशा थापा तृतीय स्थान हासिल गरेका थिए । उक्त क्रार्यक्रम शिक्षिका लिला सर्माको संयोजनमा भएको थिथो। विभिन्न प्रतियोगितामा प्रथम द्धितीय र तृतीय हुुन सफल विद्यार्थीहरुलाइ विद्यालयका संस्थापक अध्यक्ष यज्ञ मुुर्ति पाण्डेल अविर तथा पुुरस्कार प्रदान गर्नुु भएको थियो भने, उक्त अवसरमा वोल्दै विद्यालयका प्राचार्य सिता पाण्डेले विद्यार्थीहरुलाई पढाईका अलवा यस्ता अतिरीक्त क्रियाकलापहरु सहभागी गराउन उीनहरुमा बोल्ने बानीको विकाश हुुने, मानसिक, वौधिक क्षमतामा वृद्धी हुुने र कुुशल नेत्तृत्व गर्न सहजीकरण हुुने भन्दै यस्ता विद्यार्थीहरुको प्रतिभाको विद्यालयले कदर गर्ने प्रतिवधता व्यक्त गरेको जानकारी विद्यालयका सुुवरीवेक्षक इश्वरी प्रसाद पाण्डेले दिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार