देश भरका चर्चित मुक्तककारहरु देबदहमा ,साहित्य मार्फत समाज परिबर्तन गर्न सकिने सन्देश । - Butwal Online

देवदह, ११ जेष्ठ

युगिन साहित्य समाजको आयोजनामा देबदहमा चौथो युगिन रास्तृय मुक्तक बाचन सम्पन्न भएको छ । देश भर बाट आएका दश वटा मुक्तककारले मुक्तक मार्फत प्रेम ,बिकाश निर्माण ,शान्ति समृद्ध र रास्ट्रभक्ती का बिषयमा चर्चा गरेका थिए ।


मुक्तक बाचन कार्यक्रममा चर्चित साहित्यकारहरु बनमाली निराकार ,धुर्ब अर्याल तिर्थ श्रेस्ठ ,सन्तोश अमगाइ ,लिमा लुङ्गेली ,सुशील सापकोटा ,लगायतको शहभागिता रहेको थियो ।
साथै विभिन्न बिद्यालय बाट आएका बिद्यार्थिहरुले पनि आफ्ना रचना बाचन गरेका थिए ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार