Trending
  • रुपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र शिर झुक्ने काम पनि गर्न नदिने : महासचिव पौडेल - Butwal Online

    बुटवल, १२ जेष्ठ

    नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव बिष्णु पौडेलले आफुले रुपन्देहीका जनताको शिर झुक्ने काम नगर्ने र शिर झुक्ने काम अरु जो कसैलाई पनि गर्न नदिने बताएका छन् ।



    जिल्लाका अगुवा कार्यकर्ताहरुलाई नेकपाको प्रदेश ५ कार्यालय बुटवलमा सम्क्षिप्त संबाेधन गर्दै महासचिव पौडेलले आफु ईमान जमान र बिश्वास बेच्ने मान्छे नरहेको कुरा बताएका हुन।

    महासचिव पौडेलले विभिन्न ढंगले आएका हल्ला को पछाडी नलाग्न कार्यकर्ता तथा सम्पूर्ण रुपन्देही वासीलाई आग्रह गरे ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार