प्रदेश नं ५ मा यसरी मनाईयो गणतन्त्र दिवस (फोटो फिचर) - Butwal Online
प्रदेश नं ५ मा यसरी मनाईयो गणतन्त्र दिवस (फोटो फिचर)

बुटवल, १५ जेष्ठ
१२ अौ गणतन्त्र दिवस प्रदेश नं ५ सरकार ले बुटवलमा मनाएको छ । प्रदेश नं ५ को अस्थायी मुकाम बुटवलमा विभिन्न झाकी सहित गणतन्त्र दिवस मनाएको हो ।

राजमार्ग चौराहबाट सुरु भएको र्याली बुटवल मण्डपमा पुगेर मुल समारोहमा परिणत भएको थियो । सो अबसरमा बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश समृद्धि को अाधार तयार भएको बताए ।

 

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार