नाटक घर बनाउन बुटवलमा लक्ष्मीपूजा मञ्चन’(फोटो फिचर) - Butwal Online
नाटक घर बनाउन बुटवलमा लक्ष्मीपूजा मञ्चन’(फोटो फिचर)

बुटवल, १८ जेठ 

नाटक घर बनाउनको लागि सहयोगार्थ बुटवलमा गोविन्द बहादुर मल्ल गोठालेको नाटक‘लक्ष्मपुजा’ मञ्चन गरिएको छ । एक साता सम्म बुटवलको बागेश्वरी संगीतालयमा मञ्चन हुने नाटकबाट संकलन गरिएको रकम नाटकघर निर्माणमा खर्च गरिने जनाइएको छ ।

प्रतिक दुलाल र प्रणव आकाश द्वारा निर्देशित नाटक “लक्ष्मी पुजा“ अबको जेठ १९ देखि २५ गते सम्म बुटवलमा मञ्चन हुद छ ।
कक्षा १० को पाठ्यक्रममा समेत समोवेश गरिएको नाटक हेर्नेको लागि विद्यार्थी, सरोकारवाला, नाटक प्रेमीहरुलाई अनुरोध गरिएको निर्देशक प्तिक दुललले जानकारी दिए । उनका अनुसार नाटक प्रत्येक दिन विहान १०ः३०बजे, दिउँसो २ बजे र साँझ ५ः ४५ बजेट मञ्चन हुने छ ।
पकेट थ्रियटरको प्रस्तुतमा पहिलो पटक ब्ल्याक बक्स थ्रियटरमा बुटवलमा नाटक प्रर्दशन गर्न लागिएको हो ।

फोटो / बिकाश पराजुली

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार