प्युठानमा चट्याङ लागेर एक जनाको मृत्यु - Butwal Online
प्युठानमा चट्याङ लागेर एक जनाको मृत्यु

प्यूठान । जिल्लाको नौबहिनी गाउँपालीका ५ डार्मिमा चट्याङमा परि एक बृद्धाको मृत्यु भएको छ ।

नौवहिनी गाउँपालिका वडा नंम्बर ५ डाम्रीकी ६४ वर्षीय गोठी वुढाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक निर्मल वुढाथोकीले जानकारी दिए । त्यस्तै चट्याङमा परेर सात वटा बाख्रा समेत मरेका छन्। लगातार हावाहुरी सहित परेको पानीले आईतबार साझ नौबहिनी ५ डाम्रीकै हेमराज सुनारको घर भत्किएको छ।

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार