Trending
  • आज बिश्ब बाताबरण दिवस मनाइदै - Butwal Online
    आज बिश्ब बाताबरण दिवस मनाइदै

    बुटवल,२२ जेठ ।
    आज बिश्व बाताबरण दिवस बिभिन्न कार्यक्रम गरि मनाइदैछ । यस बर्षको बाताबरण दिवसको नारा स्वच्छ बायु स्वस्थ जीवन तय गरिएको छ । संयुतm राष्ट्रसंघ द्धारा यो दिवस प्रयाबरण प्रति सामाजिक जागरण ल्याउने उदेश्यले मनाइन्छ ।

    सन् १९७२ को ५ जुन देखि १६ जुन सम्म संयुतm राष्ट्रसंघको सभाले बिश्व बाताबरण सम्मेलनको आयोजना गरेको थियो । सम्मेलनको एक बर्षपछि बाताबरणीय सुरक्षाको महशुस गरि १९७३ देखि बर्षेनी जुन ५ मा बिश्व बाताबरण दिवस मनाउन थालिएको हो ।दिवसका अवसरमा बाताबरणका क्षेत्रमा काम गर्ने संघ सस्थाहरुले बिभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरेका छन् ।
    दिवसको अवसरमा नेपाल पत्रकार महासंघ रुपन्देहीले पनि भैरहवामा उत्कृष्ट वातावरण पत्रकारिता पुरस्कार २०७५ बितरण कार्यक्रम आयोजना गरेको छ ।



    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार