Trending
  • नगरप्रमुख शिवराज सुबेदीद्धारा इद पर्बको अवसरमा शुभकामना व्यक्त  - Butwal Online

    बुटवल, २२ जेठ 
    इस्लाम धर्मावलम्बीहरुको महानपर्व ईदउलफित्र (इद) पर्वको अवसरमा बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिबराज सुबेदीले शुभकामना ब्यतm गरेका छन् ,।

     



    आज बुधबार परेको इदपर्बको अवसरमा शुभकामना ब्यतm गर्दै उनले नेपाली समाज बहुभाषिक, बहुसास्कृतिक ,अनेक धर्म संगको सामिप्यता सम्मानजनक सामाजिक उपस्थितिमा बिश्वास गर्ने बताएका छन् ।

    प्रमुख सुबेदीले संघीय लोकतान्त्रीक गणतन्त्र स्थापना पछि आर्थिक समृद्धिको चरणमा पुगेको बताउदै सम्पसर्ण नेपाली मुस्लिम समुदाय प्रति सुख शान्ती र समृद्धिको शुभकामना ब्यतm गरेका छन् ।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार