Trending
  • प्युठानमा चट्याङ लागेर एक शिक्षकको मृत्यु - Butwal Online
    प्युठानमा चट्याङ लागेर एक शिक्षकको मृत्यु

    प्यूठान, २४ जेठ । प्यूठानमा चट्याङ लागेर एक जनाको ज्यान गएको हो ।



    प्यूठानको गौमुखी गाउँपालिका ५ खुङका ३४ वर्षीय पशुपति आचार्यको ज्यान गएको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रहरी नायव उपरीक्षक निर्मला बुढाथोकीले जानकारी दिइन् । मृत्यु हुने आचार्य स्थानीय जनसहयोगी आधारभुत विद्यालयमा अध्यापन गरिरहेका थिए।

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार