कृष्णानगर उद्योग बाणिज्य संघको १०औ बार्षिक साधारण सभा सम्पन्न - Butwal Online

कपिलवस्तु २५ जेष्ठ,
कृष्णानगर उद्योग बाणिज्य संघको १०औ वार्षिक साधारण सभा गुरु शरण सिंहको अध्यक्षतामा उद्योग बाणिज्य संघको सभा हालमा सम्पन गरिएको छ ।


कृष्णानगर उद्योग बाणिज्य संघका अध्यक्ष गुरु सरण सिंह छबराले अतिथिहरु लाई सम्मान पत्र दिदै कृष्णानगर लाई जिलाकै ब्यापारिक केंद्र बनाउनु पर्नेमा जोड़ दिएका छन l कार्यक्रममा कृष्णानगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, उद्योग बाणिज्य संघ पाल्पाका अध्यक्ष मोहन श्रेष्ठा, दांग उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुसाल, उद्योग बाणिज्य संघ तौलिहवाका अध्यक्ष गयादिन कुर्मी, चन्द्रौटा उद्योग बाणिज्य संघका अध्यक्ष जमशेर अली, आंतरिक राजस्व कार्यालयका प्रमुख पूर्ण प्रसाद नेउपाने, युवा नेता अकरम पठान, सनी सरदार, पत्रकार लगायत सयोंको उपस्थिति रहेको थियो l

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार