प्रदेश नं ५ प्रदेश सभा– प्रदेशसभा सदस्यहरु कोही सक्रिय, कोही निष्क्रिय ! - Butwal Online

बुटवल, २९ जेठ । प्रदेश नं ५ को प्रदेशसभा सदस्यहरु कोही सक्रिय र कोही निष्क्रिय रहने गरेको पाइएको छ । प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुको उपस्थितीले त्यस्तो देखाएको हो ।

प्रदेशसभा सचिवालयको हाजिरी रेकर्ड अनुसार कोही प्रदेशसभा सदस्य एक दिन मात्र अनुपस्थित रहेका छन भने कोही भने निकै कम उपस्थित भएको देखिएको छ । प्रदेश नं ५ को प्रदेशसभाको पहिलो बैठक २२ दिन,दोस्रो बैठक २८ दिन र तेस्रो बैठक ३३ दिन गरी ८३ दिन बसेकोमा एक जना प्रदेशसभा सदस्य एक दिन मात्रै अनुपस्थित भएका छन् भने एक जना प्रदेशसभा सदस्य जम्मा २२ दिन मात्र उपस्थित भएको पाइएको छ ।

प्रदेशसभा बैठकमा सबै भन्दा धेरै दिन उपस्थित हुनेमा रुपन्देहीबाट प्रतिनिधित्व गर्ने प्रदेशसभा सदस्य सुनिता कुमारी ठठेर रहेकी छन् ।
ठठेर पहिलो अधिवेशनमा पुरै २२ दिन,दोस्रो अधिबेशनमा २८ दिन मध्ये एक दिन मात्र अनुपस्थित रहेकी छन् भने तेस्रो अधिबेशनको ३३ दिन मध्ये ३३ दिननै उपस्थित छन् ।

प्रदेशसभामा सबै भन्दा कम उपस्थित हुनेमा कपिलबस्तु जिल्ला निर्वाचन क्षेत्र नं ३(२) बाट निर्वाचीत प्रदेशसभा सदस्य बिरेन्द्र कुमार कनौडीया रहेका छन् । कनौडीया प्रदेशसभाको पहिलो अधिबेशनको २२ दिन मध्ये १० दिन,दोस्रो अधिबेशनको २८ दिन मध्ये ६ दिन र तेस्रो अधिबेशनको ३३ दिन मध्ये ६ दिन गरी जम्मा २२ दिन मात्रै उपस्थित रहेका छन् ।

प्रदेशसभामा बढि उपस्थित हुने दोस्रो नम्बरमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं ३(२) बाट निर्वाचीत प्रदेशसभा सदस्य तुल्सीप्रसाद चौधरी रहेका छन् । चौधरी पहिलो बैठकमा दुइ दिन मात्रै अनुपस्थित रहेका छन् भने दोस्रो र तेस्रो अधिबेशनमा सबै दिन अर्थात कूल ८१ दिन उपस्थित रहेका छन् ।

प्रदेशसभाको हाजिरी रेकर्ड अनुसार प्रदेशसभामा कम उपस्थित हुने प्रदेशसभा सदस्यहरु मध्येको दोस्रो नम्बरमा भने प्रदेशकै मुख्यमन्त्री शंकर पोखरेल रहेका छन् । मुख्यमन्त्री पोखरेल पहिलो अधिबेशनको २२ दिन मध्ये १८ दिन,दोस्रो अधिबेशनको २८ दिन मध्ये ८ दिन र तेस्रो अधिबेशनको ३३ दिन गरी कूल ३२ दिन मात्रै उपस्थित रहेको रेकर्डमा उल्लेख छ ।

त्यसैगरी प्रदेशसभामा सबै भन्दा बढि उपस्थित हुने तेस्रो नम्बरमा भने बाँके जिल्ला निर्वाचन क्षेत्र नं ३(२) बाट निर्वाचीत प्रदेशसभा सदस्य बाबुराम गौतम रहेका छन् । गौतम कूल ८३ दिन मध्ये ८० दिन प्रदेशसभामा उपस्थित रहेका छन् । सबै भन्दा बढि उपस्थित हुने प्रदेशसभा सदस्यहरु मध्ये चौथो नम्बरमा रुपन्देही जिल्ला निर्वाचन क्षेत्र नं १(२) बाट निर्वाचीत प्रदेशसभा सदस्य हुन् । न्यौपाने कूल ८३ दिन मध्ये ७९ दिन प्रदेशसभा बैठकमा उपस्थित छन् ।

रुपन्देहीकै अर्का प्रदेशसभा सदस्य भोज प्रसाद श्रेष्ठ प्रदेशसभामा सबै भन्दा बढि उपस्थित हुने प्रदेशसभा सदस्यहरु मध्ये पाँचौं नम्बरमा रहेका छन् । श्रेष्ठले कूल ८३ दिन मध्ये ७८ दिन प्रदेशसभामा उपस्थित रहेको हाजिरी रेकर्ड छ । प्रदेशसभामा सबैभन्दा बढि उपस्थित हुने छैंठौं नम्बरमा पनि रुपन्देहीकै प्रदेशसभा सदस्य पुष्पा थरुनी रहेकी छन् । उनि कूल ८३ दिन मध्ये ७७ दिन प्रदेशसभा बैठकमा उपस्थित छन् ।

प्रदेशसभा बैठकमा सबै भन्दा बढि उपस्थित हुने प्रदेशसभा सदस्यहरुको सातौं नम्बरमा भने प्रदेशसभा सदस्यहरु सरस्वती गौतम,बिमला पन्थी,लौटी थारु रहेका छन् । उनिहरु ८३ मध्ये ७६ दिन हाजिर छन् । ८७ जना प्रदेशसभा सदस्यहरु रहेको प्रदेशसभाका जेष्ठ सदस्य बलदेव शर्मा पोखरेल अस्वस्थताका कारण उपचाररत रहेका छन् भने राजपाको तर्फबाट प्रदेशसभामा सदस्य बनेकी प्रदेशसभा सदस्य विन पन्त सपथ ग्रहण नगरेपछि राजपाले कल्पना पाण्डेलाई प्रदेशसभा सदस्य बनाएको थियो । पाण्डेले प्रदेशसभाको दोस्रो आधिबेशनमा मात्रै सपथ लिएकी थिइन् ।

प्रदेशसभा सदस्य उत्तरकुमार वली प्रदेशसभा बैठकमा सहभागि भएर घर पर्कने क्रममा दाङमा सडक दुर्घटनामा परी मृत्यु भएको छ ।

प्रदेशसभा सदस्यहहरुको उपस्थिती हेर्नुहोस्

क्र.स फोटो सांसदको नाम पहिलो बैठक (२२ दिन)दोस्रो बैठक (२८ दिन)तेस्रो बैठक (३३ दिन) कुल बैठक संख्या उपस्थिति
नाम: मा. श्री अजय शाही
जिल्ला: नवलपरासी (पश्चिम)
निर्वाचन क्षेत्र: १(२)

१७ १७ १३ ८३ ४७
नाम: मा. श्री अमर बहादुर डाँगी क्षेत्री
जिल्ला: दाङ
निर्वाचन क्षेत्र: २(२)
१७ २६ २४ ८३ ६७
नाम: मा. श्री अर्जुन कुमार श्रेष्ठ
जिल्ला: दाङ
निर्वाचन क्षेत्र:
२१ २६ २४ ८३ ७१
नाम: मा. श्री अर्जुन कुमार के सी
जिल्ला: कपिलवस्तु
निर्वाचन क्षेत्र: ३(१)
२० २५ २६ ८३ ७१
नाम: मा. श्री अष्ट्भुजा पाठक
जिल्ला: रुपन्देही
निर्वाचन क्षेत्र: ४(१)
२२ २४ २७ ८३ ७३
नाम: मा. श्री आरती पौडेल
जिल्ला: बाँके
निर्वाचन क्षेत्र: २(१)
१८ २० २५ ८३ ६३
नाम: मा. श्री इन्द्र प्रसाद खरेल
जिल्ला: बाँके
निर्वाचन क्षेत्र: ३(१)
१९ १९ २८ ८३ ६६
नाम: मा.श्री इन्द्रजीत थारु
जिल्ला: दाङ
निर्वाचन क्षेत्र: १(१)
१९ १९ १५ ८३ ५५
नाम: मा.श्री उत्तर कुमार वली
जिल्ला: दाङ
निर्वाचन क्षेत्र: ३(२)
----मृत्यु
१० नाम: मा.श्री कमल राज श्रेष्ठ
जिल्ला: गुल्मी
निर्वाचन क्षेत्र: १(२)
१८ २८ २८ ८३ ७१
११ नाम: मा.श्री कमला देवी वि के
जिल्ला: रुपन्देहि
निर्वाचन क्षेत्र:
२२ २५ ३१ ८३ ७८
१२ नाम: मा.श्री कविराम थारु
जिल्ला: वर्दिया
निर्वाचन क्षेत्र: १(१)
२२ २७ ३० ८३ ७९
१३ नाम : मा.श्री कुल प्रसाद के सी
जिल्ला: रोल्पा
निर्वाचन क्षेत्र: १(१)
१९ १५ ८३ ४१
१४ नाम: मा.श्री कुल प्रसाद पोख्रेल
जिल्ला: वर्दिया
निर्वाचन क्षेत्र: २(१)
२२ २७ २९ ८३ ७८
१५ नाम: मा. श्री कृष्णध्वज खड्का
जिल्ला: प्युठान
निर्वाचन क्षेत्र: १(२)
१७ १५ २१ ८३ ५३
१६ नाम: मा. श्री कृष्ण प्रसाद न्यौपाने
जिल्ला: रुपन्देहि
निर्वाचन क्षेत्र: १(१)
२२ २८ २६ ८३ ७६
१७ नाम: मा.श्री कृष्णा के सि
जिल्ला: बाँके
निर्वाचन क्षेत्र: १(१)
१६१७ २५ ८३ ५८
१८ नाम: मा.श्री कृष्णी थारु
जिल्ला: बर्दिया
निर्वाचन क्षेत्र:
१५ २६ २८ ८३ ६९
१९ नाम: मा.श्री खड्क बहादुर खत्री
जिल्ला: गुल्मी
निर्वाचन क्षेत्र: १(१)
१७ २८ १८ ८३ ६३
२० नाम: मा.श्री गिता थापा
जिल्ला: गुल्मी
निर्वाचन क्षेत्र:
१९ २१ ३२ ८३ ७३
२१ नाम: मा.श्री चिन्तावती कुर्मी
जिल्ला: बाँके
निर्वाचन क्षेत्र:
११ १९ २० ८३ ५०
२२ नाम: मा.श्री चेत नारायण आचार्य
जिल्ला: अर्घाखाँची
निर्वाचन क्षेत्र: १(१)
२० २ ७ २६ ८३ ७३
२३ नाम: मा.श्री जाल्पा भुसाल
जिल्ला: अर्घाखाँची
निर्वाचन क्षेत्र:
२२ २६ २९ ८३ ७७
२४ नाम : मा.श्री डिल्ली बहादुर चौधरी
जिल्ला: दाङ
निर्वाचन क्षेत्र: ३(१)
१३ १२ ८३ ३३
२५ नाम: मा.श्री आशा स्वर्णकार
जिल्ला: रुकुम पूर्व
निर्वाचन क्षेत्र:
१८ २० ३३ ८३ ७१
२६ नाम : मा.श्री तारा जि सी
जिल्ला: प्युठान
निर्वाचन क्षेत्र:
२२ २६ २१ ८३ ६९
२७ नाम: मा.श्री तिलकराम शर्मा
जिल्ला: वर्दिया
निर्वाचन क्षेत्र: १(२)
१८ २५ २८ ८३ ७१
२८ नाम: मा.श्री तुलसी प्रसाद चौधरी
जिल्ला: रुपन्देहि
निर्वाचन क्षेत्र: ३(२)
२० २८ ३३ ८३ ८१
२९ नाम: मा.श्री तुलराम घर्ती मगर
जिल्ला: पाल्पा
निर्वाचन क्षेत्र: २(२)
२० २४ २२ ८३ ६६
३० नाम: मा.श्री तेज बहर वली
जिल्ला: रुकुम पूर्व
निर्वाचन क्षेत्र:
१९ २५ २९ ८३ ७३
३१ नाम: मा.श्री थानकुमारी थापा चापागाई
जिल्ला: रुपन्देही
निर्वाचन क्षेत्र:
२२ २७ ३२ ८३ ८१
३२ नाम: मा.श्री दधिराम न्यौपने
जिल्ला: रुपन्देही
निर्वाचन क्षेत्र: १(२)
२१ २७ ३१ ८३ ७९
३३ नाम: मा.श्री दामा कुमारी शर्मा
जिल्ला: दाङ
निर्वाचन क्षेत्र:
२० २४ २८ ८३ ७२
३४ नाम: मा.श्री दिनेश पन्थी
जिल्ला: गुल्मी
निर्वाचन क्षेत्र: २(२)
२० २१ २० ८३ ६१
३५ नाम: मा.श्री दीपेन्द्र कुमार अधिकारी
जिल्ला: नवलपरासी
निर्वाचन क्षेत्र: १(१)
१८ २० २५ ८३ ६३
३६ नाम: मा.श्री दीपेन्द्र कुमार पुन मगर
जिल्ला: रोल्पा
निर्वाचन क्षेत्र: १(२)
१५ २१ २६ ८३ ६२
३७ नाम: मा.श्री दिपेश थारु
जिल्ला: वर्दिया
निर्वाचन क्षेत्र: २(२)
१३ २० २२ ८३ ५५
३८ नाम: मा.श्री दिपा वि क
जिल्ला: रुपन्देहि
निर्वाचन क्षेत्र:
२२ २४ २७ ८३ ७३
३९ नाम: मा.श्री दूग नारायण पाण्डेय
जिल्ला: कपिलवस्तु
निर्वाचन क्षेत्र: २(१)
२२ २० २४ ८३ ६६
४० नाम: मा.श्री धमकली चौधरी
जिल्ला: दाङ
निर्वाचन क्षेत्र:
२२ २७ २८ ८३ ७७
४१ नाम: मा.श्री धर्म बहादुर लाल श्रीवास्तव
जिल्ला: कपिलवस्तु
निर्वाचन क्षेत्र: २(२)
२२ २४ २४ ८३ ७०
४२ नाम: मा.श्री नारायण प्रसाद आचार्य
जिल्ला: पाल्पा
निर्वाचन क्षेत्र: १(२)
१९ २२ २२ ८३ ६३
४३ नाम: मा.श्री निर्मला क्षेत्री
जिल्ला: अर्घाखाँची
निर्वाचन क्षेत्र:
२१ २३ ३१ ८३ ७५
४४ नाम: मा.श्री पार्वती पुन्-गहतराज उषा
जिल्ला: बाँके
निर्वाचन क्षेत्र:
१७ २५ २६ ८३ ६८
४५ नाम: मा.श्री पुरन मान वज्राचार्य
जिल्ला: पाल्पा
निर्वाचन क्षेत्र: २(१)
२१ २४ २३ ८३ ६८
४६ नाम: मा.श्री पुर्मती ढेगा
जिल्ला: पाल्पा
निर्वाचन क्षेत्र:
२१ १७ २३ ८३ ६१
४७ नाम: मा.श्री पुष्पा थरुनी
जिल्ला: रुपन्देहि
निर्वाचन क्षेत्र:
२२ २७ २८ ८३ ७७
४८ नाम: मा.श्री पूर्ण बहादुर घर्ती
जिल्ला: रुकुम पूर्व
निर्वाचन क्षेत्र: १(२)
१८ २७ २४ ८३ ६९
४९ नाम: मा.श्री फखरुदिन खान
जिल्ला: रुपन्देहि
निर्वाचन क्षेत्र: ५(२)
१२ २२ २४ ८३ ५८
५० नाम: मा.श्री फौजिया नसीम
जिल्ला: कपिलवस्तु
निर्वाचन क्षेत्र:
१७ २१ २५ ८३ ६३
५१ नाम: मा.श्री बलदेव शर्मा पोख्रेल
जिल्ला: रुपन्देहि
निर्वाचन क्षेत्र:
२२ २६ १६ ८३ ६४
अस्वस्थ
५२ नाम: मा.श्री विर बहादुर राना
जिल्ला: पाल्पा
निर्वाचन क्षेत्र:
१७ १२ १६ ८३ ४५
५३ नाम: मा.श्री विरेन्द्र कुमार कनौडिया
जिल्ला: कपिलवस्तु
निर्वाचन क्षेत्र: ३(२)
१० ८३ २२
५४ नाम: मा.श्री बैज नाथ चौधरी
जिल्ला: नवलपरासी
निर्वाचन क्षेत्र: २(१
१८ २२ २७ ८३ ६७
५५ नाम: मा.श्री भगवती देवी भण्डारी
जिल्ला: नवलपरासी
निर्वाचन क्षेत्र:
२१ ३२ २९ ८३ ७३
५६ नाम: मा.श्री भुवनेश्वर चौधरी
जिल्ला: वर्दिया
निर्वाचन क्षेत्र:
२१ २५ २३ ८३ ६९
५७ नाम: मा श्री भुमिश्वर ढकाल
जिल्ला: रुपन्देहि
निर्वाचन क्षेत्र: ५(१)
१२ २५ २३ ८३ ६७
५८ नाम: मा श्री भोज प्रसाद श्रेष्ठ
जिल्ला: रुपन्देहि
निर्वाचन क्षेत्र:
२० २५ ३३ ८३ ७८
५९ नाम: मा श्री माला गोतामे सुनार
जिल्ला: कपिलवस्तु
निर्वाचन क्षेत्र:
१९ २१ २४ ८३ ६४
६० नाम: मा श्री मो.याकुब अन्सारी
जिल्ला: बाँके
निर्वाचन क्षेत्र:
१६ १६ १९ ८३ ५१
६१ नाम: मा श्री युवराज खनाल
जिल्ला: पाल्पा
निर्वाचन क्षेत्र: १(१)
२२ १९ २१ ८३६२
६२ नाम: मा. श्री रमा अर्याल
जिल्ला: रुपन्देहि
निर्वाचन क्षेत्र:
२२ २५ १७ ८३ ६४
६३ नाम: मा. श्री रमा घर्ती
जिल्ला: पाल्पा
निर्वाचन क्षेत्र:
२१ २६ २८ ८३ ७५
६४ नाम: मा. श्री रामजी प्रसाद घिमिरे
जिल्ला: अर्घाखाँची
निर्वाचन क्षेत्र: १(२)
मोबाइल न.: 9857061087
२२ २५ १९ ८३ ६६
६५ नाम: मा. श्री रिना नेपाल वि.क
जिल्ला: कपिलवस्तु
निर्वाचन क्षेत्र:
१८ २६ २४ ८३ ६८
६६ नाम: मा. श्री रुन्धावति शर्मा
जिल्ला: कपिलवस्तु
निर्वाचन क्षेत्र:
१७१७ २१ ८३ ५५
६७ नाम: मा. श्री रेवतीरमण शर्मा
जिल्ला: दाङ-१(२)
निर्वाचन क्षेत्र: १(२)
२० २१ २६ ८३ ६७
६८ नाम: मा श्री लिला गिरी
जिल्ला: रुपन्देहि
निर्वाचन क्षेत्र: २(१)
२० २६ २४ ८३ ७०
६९ नाम: मा.श्री लौटि थारु
जिल्ला: वर्दिया
निर्वाचन क्षेत्र:
२२ २४ ३० ८३ ७६
७० नाम: मा.श्री वसी उधिन खाँ
जिल्ला: रुपन्देहि
निर्वाचन क्षेत्र: ४(२)
१७ २१ १५ ८३ ५३
७१ नाम: मा.श्री बाबु राम गौतम
जिल्ला: बाँके
निर्वाचन क्षेत्र: ३(२)
२१ २८ ३१ ८३ ८०
७२ नाम: मा.श्री विजय बहादुर यादव
जिल्ला: बाँके
निर्वाचन क्षेत्र: २(१)
२० २४ २९ ८३ ७३
७३ नाम: मा.श्री विष्णु प्रसाद पन्थी
जिल्ला: कपिलवस्तु
निर्वाचन क्षेत्र: १(१)
२१ २६ २७ ८३ ७४
७४ नाम: मा.श्री कल्पना पाण्डे
जिल्ला: अर्घाखाँची
निर्वाचन क्षेत्र:
८३
७५ नाम: मा.श्री विमला शर्मा पान्थी
जिल्ला: रुपन्देहि
निर्वाचन क्षेत्र:
२२ २८ २६ ८३ ७६
७६ नाम: मा.श्री वैज नाथ कलवार
जिल्ला: नवलपरासी
निर्वाचन क्षेत्र: २(२)
२१ २३ २१ ८३ ६५
७७ नाम: मा.श्री शंकर पोख्रेल
जिल्ला: दाङ
निर्वाचन क्षेत्र: २(१)
१८ ८३ ३२
७८ नाम: मा.श्री शान्तिदेवि स्वर्णकार
जिल्ला: कपिलवस्तु
निर्वाचन क्षेत्र:
१० १८ १५ ८३ ४३
७९ नाम: मा.श्री सन्तोष कुमार पाण्डेय
जिल्ला: रुपन्देहि
निर्वाचन क्षेत्र: ३(१
२१ २४ २९ ८३ ७४
८० नाम: मा.श्री सरस्वती गौतम
जिल्ला: दाङ
निर्वाचन क्षेत्र:
२१ २७ २८ ८३ ७६
८१ नाम: मा.श्री सहसराम यादव
जिल्ला: कपिलवस्तु
निर्वाचन क्षेत्र: १(२)
१७ २७ २४ ८३ ६८
८२ नाम : मा.श्री सुदर्शन वराल
जिल्ला : गुल्मी
निर्वाचन क्षेत्र : १(१)
१७ १४ १५ ८३ ४६
८३ नाम : मा.श्री सुनिता कुमारी ठठेर
जिल्ला : रुपन्देहि
निर्वाचन क्षेत्र :
२२ २७ ३३ ८३ ८२
८४ नाम : मा.श्री सुमन शर्मा रायमाझी
जिल्ला : वर्दिया
निर्वाचन क्षेत्र :
१० १९ ८३ ३३
८५ नाम : मा.श्री सुरेन्द्र बहादुर हमाल
जिल्ला : बाँके
निर्वाचन क्षेत्र : २(२)
१८ १९ २१ ८३ ५८
८६ नाम : मा.श्री सुष्मा यादव
जिल्ला : कपिलवस्तु
निर्वाचन क्षेत्र :
२१ २१ २४ ८३ ६६
८७ नाम : मा.श्री हरि प्रसाद रिजाल
जिल्ला : प्युठान
निर्वाचन क्षेत्र : १(१)
२२ १९ २५ ८३ ६६
८३
८३

बुटवल अनलाइन

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार