साहित्यकार केदार कुशलको ‘मेरो हाल‘ सार्वजनिक (भिडियो सहित) - Butwal Online

बुटवल : साहित्यकार केदारनाथ खनाल ‘केदार कुशल’को रचनामा तयार भएको गीत ‘मेरो हाल बेहाल भो‘ को आधिकारीक लिरिकल भिडियो युट्युब मार्फत सार्वजनिक भएको छ । गीतलाई चक्रपाणि तिमल्सिनाको युट्युब मार्फत सार्वजनिक गरिएको हो ।

चक्रपाणि तिमल्सिनाको संगीत र स्वर रहेको गीतमा साहस शाक्यले संगीत संयोजनगरेका छन्। अकष्टिक नेपाल स्टुडियोमा रेकर्ड गरिएको गीतका रेकर्डिस्ट चन्द्रचौधरीहुन् । ध्वनी सम्पादन तथा मास्टरिङ प्रकाश मिश्रले छन्। भिडियो सम्पादन किशोर खनालले गरेका छन् ।

भिडियो हेर्नुहोस

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार