कपिलवस्तुमा करेन्ट लागेर एक बालकको मृत्यु - Butwal Online
कपिलवस्तुमा करेन्ट लागेर एक बालकको मृत्यु

कपिलवस्तु, ८ असार : जिल्लाको शुद्धोदन गाउपालिका वडा नम्बर ४ मोतीभारीका एक बालकको करेन्ट लागेर मृत्यु भएको छ ।



 

मोतीभारी बस्ने हलिम दर्जीका १७ बर्षिय छोरा रीजवान दर्जीले आफ्नै घरमा वाईरिङ गर्ने क्रममा उनलाई करेन्ट लागेर घाईते भएका थिए । रीजवानलाई उपचारको लागी भैरहवातर्फ लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार