एसइई परीक्षा २०७५ को नतिजा यसरि हेर्नुहोस (सुचनासहित) - Butwal Online
एसइई परीक्षा २०७५ को नतिजा यसरि हेर्नुहोस (सुचनासहित)
  • नतिजा प्रकाशनको काम अन्तिम चरणमा
  • काठमाडौँ, १० असार : नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले Website, SMS र IVR मार्फत एसइइ परीक्षा २०७५ को नतिजा हेर्न सकिने जनाएको छ ।

    विद्यार्थीहरुले https://see.edusanjal.com/ तथा निम्न उल्लेखित Website, SMS र IVR मार्फत एसइइ परीक्षा २०७५ को नतिजा हेर्न सक्नेछन । एसइई परीक्षा २०७५ को नतिजा प्रकाशनको काम अन्तिम चरणमा पुगेछ ।

    सुचनाको पुर्ण पाठ हेर्नुहोस 

    नेपाल सरकार, राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय कक्षा १0, सानोठिमी, भक्तपुर

    एसइइ परीक्षा २०७५ को नतिजा सम्बन्धी विवरण Website, SMS र IVR बाट प्रकाशन हुने सूचना

    २०७५ सालको नियमित तथा ग्रेडबृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण Website, SMS र IVR बाट प्रकाशित गर्न देहाय वमोजिमका संस्थाहरुलाई निम्नानुसार छुट्टाछुट्टै Shortcode र Website प्रयोग गर्न स्वीकृति दिइएकोले सो Shortcode र Website बाट जानकारी लिनुहुन सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

     

    यो पनि पढ्नुहोस 

    एसइईको परीक्षाफल असार दोस्रो साता सार्वजनिक हुने

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार