गुल्मीमा स्वयंसेवी रक्तदाता समाजकाे गठन, अध्यक्षमा मरासिनी सर्वसम्मत - Butwal Online

हुमाकान्त पाेखरेल

गुल्मी १४ असार । गुल्मीमा स्वयंमसेवी रक्तदाता समाजकाे गठन गरिएकाे छ । नवराज मरासिनीकाे अध्यक्षतामा नाै सदस्यिय समितिकाे गठन गरिएकाे हाे ।

जसकाे उपाध्यक्षमा के.पी. भण्डारी, सचिवमा कृष्णप्रसाद पाण्डे र काेषाध्यक्ष भेषराज पाण्डे लगायत अन्य सदस्यहरू रहनुभएकाे छ । कार्यक्रमलाई सम्बाेधन गर्दै प्रमुख अतिथि सँस्थाका केन्द्रीय अध्यक्ष प्रेमसागर कर्माचार्यले अाफुहरूले समाजलाई स्वस्थ बनाउने कार्यमा ठुलाे भुमिका खेलेकाे दाबी गरे ।
शेर बहादुर थापाकाे अध्यक्षता रहेकाे कार्यक्रममा जिल्ला अस्पतालका डाक्टर उत्तम पाच्या लगायकाे पनि अातिथ्यता रहेकाे थियाे ।

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार