१३ बर्षिय बालिका बलात्कृत - Butwal Online
१३ बर्षिय बालिका बलात्कृत

हुमाकान्त पाेखरेल

गुल्मी, २१ असार । गुल्मीमा १३ बर्षिय बालिका १५ बर्षिया बालकद्धारा बलात्कृत भएकी छन् ।

जिल्लाकाे सत्यवती गाँउपालिका वडा ८ का बालकले साेहि ठाँउकै बालिकालालाई असार १३ गते बलात्कार गरेकाे तर उजुरी भने असार १९ गते दर्ता जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर रविन्द्र खड्काले जानकारी दिए ।

घटनापछि बालक प्रहरी हिरासतमा छन् । दुवैजना १८ बर्षभन्दा मुनिकाे उमेर समुहकाे भएकाेले बालबालिका एेनअन्तरगत कारवाही गर्ने तयारी भैरहेकाे खड्का जानकारी दिए ।

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार