गुल्मीमा भिरबाट लडेर एकजनाकाे मृत्यु - Butwal Online
गुल्मीमा भिरबाट लडेर एकजनाकाे मृत्यु

हुमाकान्त पाेखरेल

गुल्मी,२२ असार । गुल्मीकाे धुर्काेट गाँउपालिका वडा नम्बर ४ जैसिथाेकमा भिरबाट लडेर एकजनाकाे मृत्यु भएकाे छ ।

                                                                                            सांकेतिक तस्विर

जैसिथाेक पिपलनेटा निवासि ४४ बर्षिया नारायण परियारकाे मृत्यु भएकाे वडासदस्य गाेपाल कुँवरले जानकारी दिए । अहिले मृतककाे शब पाेष्ट मार्टमका लागि तम्घास ल्याइएकाे छ ।

भने घटनाबारे थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय गुल्मीका इन्स्पेक्टर रविन्द्र खड्काले जानकारी दिए ।

हुमाकान्त पोखरेल

हुमाकान्त पोखरेल बुटवल अनलाइनका गुल्मी सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार