एसीसी यू–१९ इस्टर्न रिजन फाइनलः नेपालले पायो ९६ रनको लक्ष्य - Butwal Online

बुटवल, २४ असार । मलेसियामा जारी एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा अहिले भैरहेको फाइनल खेलमा हङकङले नेपाललाई   ९६ रनको लक्ष्य दिएको छ । नेपालले अब केहीबेरमा ब्याटिङ गर्नेछ ।

टस हारेर ब्याटिङको निम्तो पाएको हङकङले ४३.१ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनायो ।

उसलाई सस्तैमा समेट्ने क्रममा सागर ढकालले  १० ओभर बलिङ गरेका उनले ५ मेडिन राख्दै १८ रन दिए र ५ विकेट लिए ।

बुटवल अनलाइन संवाददाता

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार