मोटर्साइकल दुर्घटनामा परि शसस्त्र प्रहरिका जवानको मृत्युु - Butwal Online

सदिक्षा गैरे

कावासोती, २५ असार : नवलपुरमा मङलबार राती भएको मोटर्साइकल दुर्घटनामा परि शसस्त्र प्रहरिका एक जबानको ज्यान गएको छ ।

मृत्युु हुनेमा पाल्पाको तिनाउ १ बस्ने २७ बर्शिय भिमराज बहादुर छहरी रहेका छन् । उनी सशस्त्र प्रहरी बल नेपाल बाहिनी मुख्यालय रुपन्देही बाहिनी नं. ५ चनौटा कपिलवस्तु दरबन्दी भई विओपि बोगडी रुपन्देहीमा कार्यरत थिए ।

प्रहरिका अनुसार राति जंगलमा रोकि राखेको ना ६ ख ५२०७ नम्बरको ट्रकको पछाडी पुर्ब बाट पश्चिम जाँदै गरेको लु २२ प २८९९ नम्बरको मोटरसाइकल ठक्कर खाँदा सो दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज चितवनमा उपचारको क्रममा निधन भएको प्रहरीले जनाएको छ । नवलपुर अत्यधिक दुर्घटना हुने जिल्लाहरु मध्य एक पर्दछ । यस क्षेत्रमा दैनिकजसो सडक दुर्घटना भैरहेका हुन्छ्न् ।

यो पनि पढ्नुहोस

नवलपरासीमा गाउँ नजिकै जंगली बाघ देखा पर्दा स्थानिय त्रसित

सदिक्षा गैरे

सदिक्षा गैरे बुटवल अनलाइनका नवलपुर सम्बादाता हुन् ।

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार