पाल्पा जिप दुर्घटना अपडेट : बुढाथोकिको मृत्यु, १४ जनाको उपचार हुँदै - Butwal Online

सुनिल कार्की

पाल्पा, असरा २५ । जिल्लाको रिब्दीकोट गाउँपालिका–३, हार्थोकमा मङ्गगलबार भएको जीप दुर्घटना एक जनाको मृत्यु भएको छ ।



मृत्यु हुनेमा रैनादेवी छहरा गाउँपालिका–५, ७० वर्षकी हिमादेवी बुढाथोकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक दिपेन्द्र जिसीले जानकारी दिए ।

तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचारको क्रममा बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ । मङ्गगलबार बुटवलबाट जिल्लाको सर्देवा जार्दै गरेको लु.अ.अ. ब ४१९४ नंम्बरको जिप हार्थोकमा दुर्घटना भएको थियो ।

यो पनि पढ्नुहोस

हार्थोकमा जीप दुर्घटना, चालक सहित १५ जना घाइते

सुनिल कार्की

सुनिल कार्की बुटवल अनलाइनका पाल्पा सम्बादाता हुन्

लेखक बाट थप

प्रतिक्रिया

सम्बन्धित समाचार