Trending
  • जलमग्न बुटवल बजार (फोटो फिचर) - Butwal Online
    जलमग्न बुटवल बजार (फोटो फिचर)

    बुटवल, २६ असार । बुटवलको मुख्य बजार अहिले जलमग्न भएको छ । दिउँसो देखि परेको अविरल बर्षाका कारण बुटवलका मुख्य बजार क्षेत्र जलमग्न भएका हुन ।

    राजमार्ग चौराहमा ठुलो भेल आएको छ भने अस्पतालाईन, अमरपथ, मिलनचोक क्षेत्र जलमग्न भएका छन् । बाटो वारपार नै गर्न नसक्ने गरी बुटवलका सडकमा भेल बगेको छ ।



    तस्वीरमा हेर्नुहोस

    बुटवल अनलाइन संवाददाता

    लेखक बाट थप

    प्रतिक्रिया

    सम्बन्धित समाचार